मृतक युवती रुखमा झुण्डिएको र युवक त्यतिकै भुर्इंमा भेटिएको भन्ने खबर आएको प्रहरी जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कृष्ण साउद नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। घटना स्थल सदरमुकामदेखि दुई दिनको पैदल दूरीमा पर्छ। घटनाको थप जानकारी प्रहरी घटनास्थल पुगेपछि मात्र आउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: १४ माघ २०७२ ०६:१४ बिहीबार





