‘अक्टोबर क्रान्तिको परिणाम कोल्खोज र शोभ्खोज’
प्रथम विश्वयुद्धको त्रासदी, भोकमरीको पीडा र भूमि असमानताको अन्यायबिच जन्मिएको यो आन्दोलनले रुसी जनतालाई नयाँ आशा दिएको थियो।
प्रथम विश्वयुद्धको त्रासदी, भोकमरीको पीडा र भूमि असमानताको अन्यायबिच जन्मिएको यो आन्दोलनले रुसी जनतालाई नयाँ आशा दिएको थियो।
जलवायु परिवर्तनको समस्या समाधान र शान्ति कायम गर्ने विषय अहिले विश्वमा देखिएका दुई प्रमुख चुनौती हुन्।
पृथ्वीको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको र जोखिमपूर्ण निर्णायक मोडहरू नजिकिँदै गएको चेतावनीबिच अब हामीले कहाँ र कसरी ‘पृथ्वी र मानवता दुवै पीडामा छन्’ भन्ने बुझाइलाई अझै परिष्कृत गर्न आवश्यक छ।
मुलुकको वर्तमान समस्याको वास्तविक समाधानका लागि सोच्नुपर्ने दिन आएकाले यसलाई बौद्धिक विलास वा समस्याको टालटुले समाधानको विषयमा मात्रै सोच्नु घातक हुनेछ।
छठ जस्ता पर्वले हामीलाई सम्झाउँछन्-साँचो पूजा भनेको प्रकृतिको संरक्षण र सम्मान हो। हामी नदीनाला प्रदूषित गर्छौं, वायु र जमिन बिगार्छौं भने हामीले पूजा गर्ने सूर्य र प्रकृतिलाई नै अपमान गर्दैछौं।
महापर्व छठले पवित्रता, स्वच्छता र सफाइको महत्वमा जोड दिएको छ, यी स्वास्थ्य र निरोगिताका लागि अनिवार्य छन्।
मानव सभ्यताको अनेकौं विकासक्रमसँगै समाजमा राजनीतिक विकासको प्रकृया प्राचीनकालमा राजतन्त्रबाट सुरु भएर पछि त्यो मध्ययुगमा सामन्तवाद हुँदै आजको भूमण्डलीकृत पुँजीवादसम्म आइपुग्दा भूअर्थराजनीतिसँग जोडियो ।
सुरक्षा निकायलाई कमजोर तुल्याउने, तिनका प्रतिवेदन र जानकारीलाई बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रह्यो। त्यसैको परिणामस्वरूप हाम्रो मुलुकमा धान्नै नसक्ने गरी आक्रमण र तोडफोड भएको छ।
मन्त्रीपरिषद्मा जेनजीको प्रतिनिधित्व तत्काल गर्नुपर्छ। जेनजीले पनि छरिएर होइन, सबै समूह एक ठाउँमा आई सिङ्गो समिति बनाएर देशभरिका जेनजीको प्रतिनिधित्व गर्नेगरी आफ्ना अजेन्डा अडिगभएर उठाउनुपर्छ।
कुनै देश कस्तो अवस्थामा गृहयुद्धमा जान्छ भन्नेबारे ‘राज्यनिर्माण’, ‘द्वन्द्वोत्तर समाज’ को अवधारणा र समाजशास्त्रको सामाजिक मनोविज्ञान, राजनीतिशास्त्रका विभिन्न कोणबाट व्याख्याहरू भएका छन्।
निर्वाचन हिंसा, गलत सूचना र ध्रुवीकरणको छायामा भयो भने परिणाम उल्टो आउन सक्छ।
यस पटकको तिहारमा हामी सबैले आफ्नो पवित्र कर्तव्यका रूपमा यसलाई पर्यावरणमैत्री ढंगले मनाउने प्रतिबद्धता गरौँ।
राष्ट्रपति ट्रम्पलाई यस वर्ष अपेक्षित नोबेल शान्ति पुरस्कार नदिइएको भए पनि उनले मध्यपूर्वमा युद्धविराम लागु गराउन महत्त्वपूर्ण भूमिका खेलेको कुरा अस्वीकृत गर्न सकिंदैन।
वर्तमान समय निकै पीडादायी छ। तीव्र बन्दै गएको असमानताका पृष्ठभूमिमा धेरै राष्ट्रका राजनीतिक नेताले गरिबको पक्षमा रहेका कार्यक्रमहरू कटौती गर्दैछन् र आप्रवासी तथा शरणार्थीविरुद्ध डर र घृणा फैलाइरहेका छन्।
सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई स्तरीय एवं उत्कृष्ट बनाई यसतर्फ जनविश्वास पुनस्र्थापित नगरी नहुने अवस्था छ।
बेथिति सुधारको आठ दशकको संघर्षले बल्ल २०८२ मा जेन-जी आन्दोलन ल्याएको महसुस हुँदैछ।
राज्यको समृद्धिका लागि राज्यकोषको ढुकुटी फराकिलो र बलियो हुनुपर्छ। करदाताको संख्या, करको प्रकार, करदाताको इमानदारीले ढुकुटीको आयातन निर्धारण गर्छ।
पुरस्कृत ६३ आप्रवासीमध्ये पनि ४१ वैज्ञानिकले संयुक्त राज्य अमेरिकालाई आफ्नो कर्मथलो बनाएको देखियो।
मुलुक संकटमा छ। राजनीतिक अन्यौल छ। अराजकताको हद नाघेको छ। जेल तोडर हजारौं कैदी भागेका छन्। अपराधी हौसिएका छन्। सुरक्षा निकायको मनोबल खस्केको छ।
एमालेका कुनै पनि सभासम्मेलनमा पहिले संस्थापक नेताहरूका तस्बिर अनिवार्य राखिन्थ्यो।
राजनीति पैसा र पहुँचबिना नचल्ने भन्ने संस्कार बस्यो। लोकतन्त्रको आवरणमा कुलीनतन्त्र नै मजबुत हुँदै गयो। अब जेन-जीले चेतावनी दिएका छन्, पुरानो सोचको अन्त्य भएको छ।
नेपालको समग्र ऊर्जा क्षेत्रमा झन्डै १० प्रतिशतको योगदान दिएको विद्युतीय क्षेत्रमा विगत केही वर्षदेखि उल्लेखनीय प्रगति भएको राष्ट्रिय तथ्यांकले देखाएको छ।
अख्तियार कार्यपालीकाको मातहतको निकाय नभई छुटै स्वतन्त्र संवैधानिक निकाय हो। अर्थात अख्तियार सरकार बाट स्वतन्त्र, आफैले अनुसन्धान गर्न सक्ने तथा आफैले मुद्दा दायर गर्न सक्ने अतिशक्तिशाली निकाय हो।