किन हरेस खान्छ मान्छे?
जीवन रहुन्जेल उतार–चढाव आउँछ, किन दिक्दार मान्छन् र हरेस खान्छन् मान्छे ?

जीवन रहुन्जेल उतार–चढाव आउँछ, किन दिक्दार मान्छन् र हरेस खान्छन् मान्छे ?
विश्वव्यापी तापवृद्धि (ग्लोबल वार्मिङ) पृथ्वीको औसत तापक्रम क्रमशः बढ्दै जाने प्रक्रिया हो, जुन मुख्यतः मानव गतिविधिका कारण तीव्र बनेको छ।
नेपालको वर्तमान परिप्रेक्ष्यमा नागरिकहरूले अति नै अस्थिरता र असुरक्षाको महसुस गरिरहेको अवस्था छ।
छठ जस्ता पर्वले हामीलाई सम्झाउँछन्-साँचो पूजा भनेको प्रकृतिको संरक्षण र सम्मान हो। हामी नदीनाला प्रदूषित गर्छौं, वायु र जमिन बिगार्छौं भने हामीले पूजा गर्ने सूर्य र प्रकृतिलाई नै अपमान गर्दैछौं।
‘एउटा मानिस अक्सिजनबिना लगभग तीन मिनेट, पानीबिना तीन दिन र खानाबिना कैयौं हप्तासम्म बाँच्न सक्छ तर आशाबिना एक क्षण पनि बाँच्न सक्दैन’ कतै सुनेको यो कथन कति सही छ, त्यो आफ्नो ठाउँमा होला।
दुर्गा, लक्ष्मी र सरस्वती नारीरूपी प्रकृतिका तीनवटा आयाम हुन्। जसले मानिसमा हुने तमस, रजस र सत्व अर्थात् अस्तित्वका तीन मूल गुणहरूलाई प्रतिनिधित्व गर्दछ। शरीर, मन र बुद्धि जो प्रकृतिद्वारा निर्मित छ उसमा यही तीन गुण समाविष्ट भएको हुन्छ।
हरेक पर्व मान्ने आफ्नै तरिका छन् र त्यसअनुरूपका गीत संगीत। तीजमा तिजे भाका हामीले बच्चादेखि सुन्दै आएकाले जति नै आधुनिक भाकाले त्यसलाई सिँगार्न खोजे पनि जहाँ मौलिकता छ त्यसमा मन बस्छ।
भर्खरै मात्र सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रेमप्रसाद आचार्यको मृत्युपत्रसहितको देह त्यागको प्रयास र अन्ततः सफल भएरै छोडेको दुःखद समाचारले जन–जनमा नमीठो, दुःखद र त्रासदीपूर्ण अवस्था सिर्जना भएको महसुस गर्न सकिन्छ।
कुनै पनि घटना र परिस्थितिमा आफ्नो कथा र आफ्नो अर्थ नलगाइकन जे हो त्यहीरूपमा हेर्नु र विरोध नगर्नु अर्थात घटना र परिस्थितिको बीचमा आफू नआउनु अनि वकालत नगर्नु स्वीकार हो।
आखिर बच्चाबाट नै यस्तो अरूलाई होच्याउने, तुलना गर्ने र प्रतिस्पर्धाको भावना बच्चाले कहाँबाट सिक्छन् त ? परिवारकै कुराकानी र व्यवहारबाट पो हो कि ? हामी सजग भएका छौँ, हजुरले मेरो छोरालाई भेटेर ठीक गर्नुभयो।
उमेदवारी कम भएपछि निर्वाचित भएर प्रतिनिधित्व गर्ने महिला संख्या अझै न्यून हुनु स्वाभाविक हो। यो अवस्थाबाट अनुमान गर्न सकिन्छ– समानुपातिकको मर्म संस्थागत हुन सकेको छैन।
जनताद्वारा चुनिएको नेतृत्वले जनतालाई सरकारमाथि नियन्त्रण गर्न सक्षम बनाउँछ। निर्वाचनले लोकतान्त्रिक शासन व्यवस्थामा मौलिक योगदान पुर्याउँछ।
भगवान श्रीकृष्ण गीतामा अर्जुनसँग भन्नुहुन्छ– हे महाबाहु अर्जुन ! मनलाई नियन्त्रण गर्न धेरै कठिन छ तापनि यसलाई अभ्यास वा वैराज्ञले नियन्त्रणमा ल्याउन सकिन्छ। अभ्यास केवल अभ्यासले व्यक्तिको आचरण र व्यवहार सही बन्दै जान्छ।
कति गर्न हुने काम गरेँ, कति गर्न नहुने काम गरेँ, कति चाहिने काम गरेँ, कति नचाहिने काम गरेँ भन्दै जीवनको उत्तरार्द्धमा पछुताउनुभन्दा वर्तमानमा सम्यक र प्रेमपूर्ण भएर जिउनु नै अर्थपूर्ण रहन्छ भन्ने बोध जागृत हुन सके ठूलो शिक्षा हुनेछ।
आफ्ना स्वर्गीय पितृको स्मरणमा श्रद्धापूर्वक गरिने पितृ पूजा, तर्पण र पिण्ड चढाएर हार्दिक श्रद्धासुमन अर्पण गर्ने कार्य श्राद्ध हो। श्राद्ध वर्षको दुईपटक गरिन्छ। एउटा आफ्ना पितृको स्वर्गारोहण तिथि र अर्को सोह्र श्राद्धमा। पितृको स्वर्गारोहणको दिन या तिथिको श्राद्धलाई एकोदृष्टि भनिन्छ। एउटा मात्र पितृको स्मरणमा गरिने श्राद्ध, जसमा आफ्ना आमा, बुवा, पत्नी या पतिका तिथिमा गरिने श्राद्ध एकोदृष्टि श्राद्ध हो। यो श्राद्धमा एउटा मात्र पिण्ड दिइन्छ।
