मतगणना सुस्तः २ दिन सम्म २४ वडामा मात्रै सम्पन्न
घोराही उपमहानगरपालिकाका १९ वटा वडा मध्य दुई दिनको अवधिमा एउटा वडामा मात्रै गणना सकिएको छ। आईतबार बेलुका सम्म यो उपमहानगरको १९ नम्बर वडामा मात्रै मतगणना सकियो। यो वडामा कांग्रेसका ज्ञानबहादुर रायमाझी निर्वाचित भएका छन्।

