coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

जनकपुरधाम उपमहानगरपालिका ३ मा तमलोपाका उम्मेदवार विजयी

जनकपुरधाम उपमहानगरपालिका ३ मा तमलोपाका उम्मेदवार दिपेन्द्र साह विजयी भएका छन्। साहले २७६ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुनिल लाल दासले २५९ मत ल्याएका छन्। उनी यसअघि पनि राजपाबाट निर्वाचित भएका थिए।

प्रकाशित: १ जेष्ठ २०७९ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App