२ चैत्र २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

इतिहासलाई सम्मान नगरे वर्तमान पनि कमजोर हुन्छ : दीपकराज गिरी

कलाकार दीपकराज गिरीले वर्तमानका सांसदमा परिवर्तन र संसदमा देखिएको समावेशी प्रतिनिधित्वको श्रेय माओवादी 'जनयुद्ध'लाई दिएका छन्।  

इतिहासलाई सम्मान नगरे वर्तमान पनि कमजोर हुने उनको भनाइ छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दलित ,उत्पीडित वर्गको प्रतिनिधित्व!! यसको श्रेय चाहि माओवादी जनयुद्धलाई नै जान्छ, इतिहासलाई सम्मान नगरे त वर्तमान पनि कमजोर हुन्छ! शुभप्रभात!!'

प्रकाशित: २ चैत्र २०८२ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App