बालेन, कुलमान र जेन-जी लाई समेट्छौं, सहकार्यको ढोका खुला छ: रास्वपा
‘एउटै उद्देश्य प्राप्तिका लागि हिँडेका शक्तिहरू एक्लाएक्लै गएर कहीँ पुग्न सकिँदैन। यदि यी शक्तिहरू एक्लै हिँड्ने जमर्को गरे भने हार्ने भनेको फेरि नेपाली जनताले हो, हाम्रै मुद्दा हार्ने हो।’







लुम्बिनीमा ३ हजार १ सय हेक्टर वनमा डढेलो
गर्मी मौसम सुरु भएयता लुम्बिनी प्रदेशको ३ हजार बढी हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।
कोशी प्रदेशमा एकै दिन ३७ वटा आगलागीको घटना
विगत १० दिनको तथ्याङ्क हेर्दा चैत २२ गते सबै भन्दा बढी ३७ वटा आगलागीको घटना कोशी प्रदेशमा भएका छन्।
बाक्लो तुँवालोले निसासियो पोखरा
पोखरा खुल्दा देखिने हिमाली श्रृंखला लामो समयदेखि देखिएका छैनन। आसपासका डाँडाकाँडा समेत यो बेला देख्न सकिन्न। खरानीको धुलो र धुँवा बजारमा फैलिएपछि अत्यासलाग्दो अवस्था आएको पोखरेलीको गुनासो छ।
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते
कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् ।
हिउँपहिरोमा दुईजना बेपत्ता
म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् ।
तीनकुने घटना: कलाकार एनी कुँवर पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ।
झापामा रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते
कचनकवल गाउँपालिकामा रेबिज लागेको कुकुरको टोकाइबाट १२ जना घाइते भएका छन्।