तीन खर्बले बढ्यो सार्वजनिक ऋण
राजस्वले नियमित सरकारी खर्चसमेत धान्न नसकेपछि सरकारको ऋण बर्सेनि बढ्दै गएको छ।

राजस्वले नियमित सरकारी खर्चसमेत धान्न नसकेपछि सरकारको ऋण बर्सेनि बढ्दै गएको छ।
रास्वपा महाधिवेशनले प्रदेशसभा खारेजीसहित संघीयताको पुनःसंरचना गर्ने प्रस्ताव पारित गरेपछि त्यसप्रति विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
वाई इन्धन ढुवानीलाई थप सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउन नेपाल आयल निगमले डिजिटल लकिङ प्रणाली कार्यान्वयनमा ल्याएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बलियो सरकार गठन भएपछि सेयर बजारले नयाँ उचाइ लिने लगानीकर्ताको अपेक्षा थियो। तर नयाँ सरकार बनेपछि नेप्से निरन्तर ओरालो लागेको छ।
विराट राजाको दरबार क्षेत्रमा पुरातत्वविद्हरूले बेला–बेलामा उत्खनन गर्ने र विभिन्न सामग्रीहरू भेटिएको बताउने गरे पनि विराट राजाको दरबारको विषयमा विस्तृत अध्ययन अझै हुन सकेको छैन।
कृषि प्रधान देश भनिने गरिए पनि नेपाली चामल उद्योग आयातीन धानमै निर्भर हुनु परेको छ। स्वदेशी धानको उपलब्धता न्यून भएका कारण नेपाली चामल उद्योगहरू पूरा क्षमतामा समेत सञ्चालन भइनरहेको पाइएको छ।
एउटा पक्षमा नेपाली कांग्रेसभित्र नेतृत्व र शक्ति सन्तुलनको सङ्घर्ष चर्किएको छ भने अर्को पक्षमा विभाजित वामपन्थी शक्तिहरू फेरि नजिकिने प्रयासमा देखिएका छन्।
सामूहिक विवाह गर्नेहरूमा सन्थाल र मुसहर समुदायका बरबधु रहेका थिए ।
चालु आर्थिक वर्ष सकिन करिब दुई साता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको एक तिहाइ पनि खर्च गर्न सकेको छैन।
कोसी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि एकीकृत तयारी थालेको छ।
