विराटनगरमा छठको तयारी धमाधम भैरहेको छ । विराटनगरका नहर, खोला, पोखरीलगायतका विभिन्न घाट सिगार्ने काम भइरहेको छ । स्थानीयबासी नहर, पोखरी र खोलाका घाट सिगार्न व्यस्त देखिन्छन् ।
तस्बिरमा हेर्नुहोस् सिगारिँदै गरेका छठ घाटहरू
प्रकाशित: ९ कार्तिक २०८२ १८:०७ आइतबार

