रुसमा विषाक्त मदिरा सेवन गरेका १९ को मृत्यु
यस घटनामा संलग्न भएको आशंकामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ र मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको छ।
यस घटनामा संलग्न भएको आशंकामा एक पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको छ र मुद्दा दर्ता गरी आवश्यक कानुनी अनुसन्धान अघि बढाइएको छ।
सो अवसरमा बोर्डको तर्फबाट मन्त्री खरेल समक्ष आमसञ्चार माध्यम, होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र मेला महोत्सवमा हुने विज्ञापनको नियमन तथा व्यवस्थापनमा छलफल भएको थियो।
आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा सामान्य बदली भई बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते सरकारी भवन र सवारीसाधनमा आगलागी तथा तोडफोड हुँदा एक खर्ब चार अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

जेन-जी प्रदर्शनबाट प्रभावित उद्योग, व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा दिँदा ऋण मूल्य अनुपात ८० प्रतिशत तोक्न सकिने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशपछि राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले पृथ्वीपथलाई मार्गनिर्देशक सिद्धान्त मानेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले विदेशीहरूको घुसपैठ बढ्दो रहेको बताएका छन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आफ्नो शक्ति देखाउ भन्दै उक्साएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको एकतामा नै देशको भविष्य निहित रहेको भन्दै समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध प्रयासको खाँचो औँल्याएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल आमालाई केन्द्रमा राखेर विचार र कदम अघि बढाउनुपर्ने बताएका छन्।
यादवसहित तीनविरुद्ध मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवका साथै धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी र लेखा अधिकृत सुमनकुमार पुरीविरुद्ध मुद्दा दायर गरेको हो।
मोरङको केराबारीमा आगलागी हुँदा ७ लाखको क्षति
मोरङको केराबारी गाउँपालिका–९ मा मंगलबार साँझ एक घरमा आगलागी भएको छ।
२१०८ सालमा देशको जनसंख्या तीन करोड ३५ लाख पुग्ने
सार्वजनिक गरिएका पाँचवटा विषयगत प्रतिवेदनमा नेपालमा प्रजनन स्थिति, नेपालमा आन्तरिक बसाइँसराइ, नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइको अवस्था, नेपालमा जनसाङ्ख्यिक लाभांश र नेपालको जनसंख्या प्रक्षेपण २०७८–२१०८ छन्।
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ।
घरघरमा सेप्टिक ट्यांक अनिवार्य गरिँदै
मन्त्रालय स्रोतका अनुसार ढलको सट्टा घरघरमा सेप्टिक ट्यांक राख्न तथा वर्षायामको पानी जमिनमुनि पठाउन उपत्यकावासीलाई प्रेरित गर्ने योजना बनाउन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको विशेष चासो रहेको छ।
जुम्लामा मार्सी धानको बिउ भिजाउँदै मनाइयो ‘बारुवा पर्व’
जुम्लामा मात्र उत्पादन हुने दुर्लभ प्रजातिको धान जुम्ली मार्सीको खेती मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ।
खड्का गाउँ हत्या घटना: १६ जना पक्राउ
प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ।