चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगितामा उछिने कवि रिमालले
चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगिता २०८२ को उपाधि केशव रिमालले हात पारेका छन् ।
चौथो कोसी प्रदेशस्तरीय कविता प्रतियोगिता २०८२ को उपाधि केशव रिमालले हात पारेका छन् ।
कात्तिक कृष्ण औंसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ।
उनले विज्ञापन, म्युजिक भिडियो र एक दर्जन सर्ट मुभीमा काम गरिन्।
युक्रेनी सेनाका जनरल स्टाफले यो आक्रमणलाई ‘सफल आक्रमण’ को रूपमा वर्णन गर्दै भनेका छन्, ‘रूसी वायु रक्षा प्रणालीमा प्रवेश गरी मिसाइल र हवाई आक्रमणको संयुक्त अपरेसन सम्पन्न भएको छ।’

तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ।
आइतबार संसद् बैठकमा मन्त्रालयगत विनियोजित बजेटमाथि बोल्दै उनले सरकारलाई नियत सच्याएर परिणाममुखी काम गर्न आग्रह गरेका हुन्।
नेकपा एमालेका सांसद सूर्य बहादुर थापा क्षेत्रीले सरकारले ल्याएको बजेटमाथि गम्भीर प्रश्न उठाएका छन्।
पूर्वअर्थमन्त्रीसमेत रहेका प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकासको मोडलबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन्।
उनले यस्ता पुराना शैलीका आन्दोलनले नयाँ पुस्तालाई विकर्षित गरेको भन्दै अब रचनात्मक र शान्तिपूर्ण ‘सत्याग्रह’ को बाटो रोज्न सुझाव दिए।
नेपाली कांग्रेका महामन्त्री गगन थापाले यस्तो बताएका छन्। आइतबार'जेन-जी' पुस्ता र लोकतान्त्रिक विचारसम्बन्धी अन्तरक्रियामा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
पुरानो गढीमा राखियो जोर नाल तोप
गाउँपालिका केन्द्र उदयपुर गढीको कार्यालय भवनभन्दा १ किलोमिटर पश्चिममा रहेको पुरानो गढीलाई पर्यटन केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यले जोर नाल तोप राखेको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताए।
बरण्डाबाट लडेर महिलाको मृत्यु
बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
पुल बनेपछि हट्यो मूलाखोलाको समस्या
पैदल यात्री र सवारी साधनको यात्रा गर्ने सबैका लागि जोखिम उत्तिकै थियो ।
कैलालीमा सुत्केरीको रहस्यमय मृत्यु, नवजात शिशु जीवित
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
बल्ल पूरा हुँदै सिमकोटवासीको सडक सपना
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौंदेखिको बहुप्रतीक्षित सपना आउँदो साता साकार हुँदै छ।
पहिरोले पुरिँदा दुई गाई र एक बाच्छाको मृत्यु
बाँधिराखेका ५ वटा गाईमध्ये २ वटा गाईलाई बिहान नेपाल प्रहरी र स्थानीयको सहायताले सकुशल उद्धार गरिएको छ ।
दव्ल्याङ पहिरोले कालीगण्डकी करिडोरमा सवारी आवागमन ठप्प
बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोले दव्ल्याङमा सडक बगाएको हो।