१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स ग्राहकलाई सपिङ कम्प्लेक्स छुट

सिटिजन्स बैंक र तिलोत्तमा, मनिग्रामको आइएनजिए सपिङ कमप्लेक्सबीच व्यावसायिक सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा हस्ताक्षर भएको हो।

सम्झौता पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले आइएनजिए सपिङ कमप्लेक्समा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ९ जेष्ठ २०८१ ०९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App