१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपालले लियो नामिबियाको सातौं विकेट

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले सातौं विकेट गुमाएको छ। 

नेपालका लागि ललितनारायण राजवंशीले सातौं विकेट लिए। उनले नामिबियाका जान ग्रिनलाई ६ रनमा बोल्ड गरे।

प्रकाशित: ९ फाल्गुन २०८० १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App