४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

खेल खेल्न भारत लाग्याे नेपाली राष्ट्रिय महिला फुटबल टोली

नेपाली राष्ट्रिय महिला फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न भारत प्रस्थान गरेकाे छ। नेपाली टोली बुधबार बिहान भारत प्रस्थान गरेकाे हाे।

नेपालले कार्तिक ७ गते इरानसँग र १० गते भारतसँग खेल्ने छ। दुवै खेल भारतको शिलोङमा हुनेछ। यसअघि मैत्रीपूर्ण खेल खेल्ने टोलीकाे घोषणा भइसकेको छ।

त्यस्तै टोलीले कर्तिक १३ गते भारतसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने छ। उक्त खेल भारतकाे सिक्किम हुनेछ।

प्रकाशित: ५ कार्तिक २०८२ १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App