दिनदहाडै सिक्री लुटियो
पसल संचालन गर्दै आएकी एक महिलाको भारतीय नम्बर प्लेटेका मोटर साईकलमा आएका अपरिचित ब्यत्तिले सुनको सिक्रि लुटर फरार भएका छन ।
पसल संचालन गर्दै आएकी एक महिलाको भारतीय नम्बर प्लेटेका मोटर साईकलमा आएका अपरिचित ब्यत्तिले सुनको सिक्रि लुटर फरार भएका छन ।
काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
निकोलसले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको घरमा आक्रमण गर्ने भनेको भन्दै उनलाई तत्काल पक्राउ गर्न महेशले उर्दी जारी गरेका छन्।
काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी कृष्णपुर नगरपालिका–१, बण्डका ४२ वर्षीय बलबहादुर बोहराको ज्यान गएको हो।

आन्तरिक र बाह्य पर्यटकको भीडभाड भईरहँदा हिमाली क्षेत्रमा पछिल्लो समय भारी हिमपात भयो। हिमपातले उच्च भेगका पदमार्ग अवरुद्ध भए भने पर्यटकको यात्रा पनि बिचमै अवरुद्ध भयो। हिमपातले गर्दा धेरै पाहुनाले गन्तव्य तय गर्न पाएनन। हिमपातको मारमा परेका पाहुनाका लागि गन्तव्य चुम्ने चाहना अपूरै रह्यो। पाहुनाहरु यात्रा पुरा गर्न नपाउँदा खिन्न बनेर फर्किनु पर्यो।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय गम्भीर रहेको दोहोर्याएका छन्। बिहीबार बसेको सचिवालय बैठकमा पनि यही बताएका ओलीले शुक्रबार (आज) बसेको पोलिटब्यूरो बैठकमा पनि यही दोहोर्याएका छन्।
नेकपा (एमाले)को पोलिटब्यूरो बैठकमा विधान संशोधनबारे प्रतिवेदन पेस भएको छ। शुक्रबार (आज) पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रतिवेदन प्रस्तुत गरेका हुन्।
प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमार्फत गिरीलाई पदमुक्त गरेको जानकारी गराइएको हो।
स्वयम्भुका पुजारी किसन बुद्धाचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्।
समितिको आजको बैठकले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक स्थानमा फ्लाइओभर वा अण्डरपास समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
हात्तीको त्रास : घर भत्कियो, अन्न सखाप
मन्सरादेवी साउद छोरासँग कच्ची घरको भित्री कोठामा निदाएकी थिइन्। अचानक भित्तो हल्लियो।
मनास्लु पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि
मनास्लु क्षेत्रमा गत आवमा सार्क राष्ट्रका दुई सय ५३ र सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका १२ हजार दुई सय ४८ विदेशी पर्यटकले भ्रमण गरेका छन्।
रङ्गीबिरङ्गी फूलले सजिएको ढोरपाटन
थरिथरिका फूलले रङ्गिएको ढोरपाटन बर्खायाम अन्य यामभन्दा झनै रमाइलो छ।
बुटवल-नारायणगढ दाउन्ने सडक : एक वर्षमा ६३ पटक बन्द
बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो।
प्रहरीको काज फिर्तामा शक्तिकेन्द्र बाधक
नेपाल प्रहरीमा लामो समयदेखि काजमा बसेका प्रहरीलाई दरबन्दीमा पठाउन थालेपछि गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकको नाममा दबाब दिन थालिएको छ।
सिन्धुलीमा भारी वर्षा र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले आज (शनिबार) रातिदेखि सोमबारसम्म जिल्लामा भारी वर्षा हुने र नदीहरूमा बाढीको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
दुई पुल उद्घाटन गर्दै ऊर्जामन्त्रीले भने- ‘ढिलासुस्ती अब स्वीकार्य हुँदैन’
सङ्खुवासभाका दुई महत्त्वपूर्ण स्थानलाई जोड्ने पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन्।