१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
चेतनाथ आचार्य


चेतनाथ आचार्यका लेखहरु :

चीनको कोरोना–नियन्त्रण पाठ

कोभिड–१९ महामारी नियन्त्रणका लागि सबै मुलुकले सक्रिय रूपमा चीनको अनुभव अनुसरण गर्र्दै हातेमालो गर्नु नै आजको आवश्यकता हो। चिनियाँ राष्ट्रपति सीले भनेजस्तै अहिले सुत्ने÷शिथिल हुने समय होइन।

भूकम्पको ऋण तिर्दै नेपाली विद्यार्थी

चीनको दक्षिणमा रहेको क्वाङ्सी प्रान्तमा विगत एक महिनादेखि भक्तपुरका सन्देश देउजा कोभिड १९ विरुद्ध स्थानीयलाई सचेत गराउन सक्रिय छन्।

किन गलहत्याइए लीलामणि ?

पौड्यालमा गुणैगुण छन् भन्नु अत्युक्ति हुन्छ। उनको सबैभन्दा ठूलो अवगुण भनेको सत्ताका मान्छे र सत्ताधारी पार्टीका कार्यकर्ता खुसी बनाउन नसक्नु हो।

चिन्ता छैन चीनमा

पाइला–पाइलामा होसियारी र कडा निगरानीका कारण चीनमा अहिले कोरोना संक्रमण क्रमशः कम हुँदै छ। चेतना, प्रविधि, जनशक्ति र पुँजीको अभाव नभएकाले ढुक्कसँग काम गर्न पाइएको छ।

चिनियाँ घाउमा नुनचुक

सकिन्छ, हाम्रा सञ्चारमाध्यमले पनि चाइना डेली पिपुल्स डेलीको जस्तै सम्पादकीय लेखेर चिनियाँ घाउमा ममलपट्टी लगाऔं। सकिँदैन, कमसेकम चिनियाँ घाउमा नुनचुक नछर्कौं।

चीनविरुद्ध कोरोना–भ्रम

केही समयअगाडि उहानका विद्यार्थीलाई उद्धृत गर्दै केही नेपाली सञ्चारमाध्यमले शौचालयकै पानी पिउनुपरेको भ्रामक समाचार सम्प्रेषण गरेका थिए। जसले नेपाली समाजमा ठूलो भ्रम फैलाएको छ।

अर्थतन्त्रमा कोरोना असर

कोरोनाले चीनको अर्थतन्त्रमा तत्कालीन असर पारे पनि दीर्घकालीन असर पार्दैन भन्नेमा चिनियाँ अर्थविद् ढुक्क छन्।

घुम्न गएका चिकित्सक चीनमा अलपत्र

चीन घुम्न आएका शल्य चिकित्सक समीर भट्टराई कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र हुपेईमा अलपत्र परेका छन्। चीनले हुपेई प्रान्तको सदरमुकाम वुहानलाई सिल्ड गरेपछि उनी नेपाल फर्कन नपाउने भएका हुन्।

कोरोनाविरुद्ध चीनको युद्ध

चीनसँग प्रशस्त पुँजी, प्रविधि र जनशक्ति छ। अफ्रिकामा फैलिएको इबोला भाइरस नियन्त्रण पनि चीनकै सक्रियतामा सम्भव भएको हो।

चीनमा नेपाली सुरक्षित

कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्।

चिनियाँ दसैं

यही माघ १० गते मध्यरातदेखि चिनियाँले सुँगुर वर्ष बिदा गरेर मुसा वर्षलाई स्वागत गर्दै छन्। तसर्थ चीनमा शुक्रबारदेखि एक साता सार्वजनिक विदा हुन्छ।

चीनमा बढ्दै सम्बन्ध–विच्छेद

विकराल बन्दै गएको वैवाहिक विधि, तीव्र रूपमा बढिरहेको सम्बन्ध–विच्छेद र लैंगिक असन्तुलन चिनियाँ नेतृत्व वर्गका लागि अर्काे टाउको दुखाइको विषय बनेको छ।

चिनियाँ नजरमा नेपाल

चिनियाँ नायिका स्वी छिङले आफ्ना देशका नागरिकलाई भनिन्, ‘म आफ्ना फ्यानलाई इमान्दारीसाथ नेपाल घुम्न जानुहोस् भनेर सिफारिस गर्छु। तपाईं नेपाल जानुहोस् र आफैं अनुभव गर्नुहोस्।’

नयाँ वर्षमा सीको सन्देश

सत्तामा पुगेपछि ठूला मुद्दा सँगसँगै जनताका सानातिना समस्यालाई पनि कसरी ध्यान दिनुपर्छ भन्ने कुरा नेपाली नेताले चिनियाँ शासकबाट सिक्नुपर्छ।

माओकाे मान्यता

माओलाई चीनबाहिर सबैभन्दा धेरै मान्ने देशमा नेपाल पर्न सक्छ। कुनै समय नेपालमा माओकै नामबाट खोलिएका पार्टीको संख्या ९ भन्दा बढी थियो। नेपाललाई माओवादीको मुलुकसमेत भन्ने गरिन्थ्यो। अहिले पनि नेपालमा केही पार्टी माओको नामबाट सञ्चालित छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्