३ श्रावण २०८२ शनिबार
image/svg+xml
चेतनाथ आचार्य


चेतनाथ आचार्यका लेखहरु :

संगीतका अनवरत यात्रीः बिबी अनुरागी

भर्खर ११ वर्ष टेक्दै थिए, उनी। गाउँमा बिजुली बत्ती थिएन, सडक पनि पुगेको थिएन। बागलुङ, भकुन्डेस्थित बिबी अनुरागीको घरमा गन्धर्वहरू सारङ्गी बोकेर आउँथे। सारङ्गीसँगै देशविदेशका गाथा सुनाउँथे।

जब पीडित स्वयंमले ‘आठ बर्षअघि आफू बलात्कृत भएको’ कुरा सार्वजनिक गरिन्...

'लेमोनेड' खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके, 'अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर कोठा बुक गरिएको छ, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।' उनले भनेकी छन्। यसपछि आफूलाई राम्ररी होस नभएको र बीचबीचमा आफू ब्युँझिँदा ती व्यक्तिले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।

अनुभवी उम्मेदवारले गर्दा गोदावरी मेयरमा कांग्रेसकै पल्ला भारी

यहाँ नेवार बस्तीहरु धेरै छन्। ती सबै बस्तीमा गजेन्द्रको पकड राम्रो छ। राजनीतिक पृष्ठभूमि पनि बलियो छ। यसअघि उनले गरेका काम र स्थानियबासीसँगको उनको बोली व्यवहारले गर्दा पनि गजेन्द्र यसपटक पनि मेयर बन्ने संभावना बढि रहेको स्थानीयहरु बताउँछन्।

होलीको रङ्गबाट छाला र कपाल कसरी जोगाउने?

होली खेल्दा सावधानी अपनाइयो भने होलीको रौनक पनि रहिरहन्छ, तपाईंको स्वास्थ्यमा समेत कुनै असर पर्दैन। शरिरको ख्याल नगरी होली खेल्दा एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ।

ठगिए के गर्ने? उजुरी/गुनासो कहाँ दिन सकिन्छ? कारबाही हुन्छ र?

उपभोक्ता र सेवाग्राहीमा एउटा अन्यौल सधैं कायमै छ। उपभोक्ताहरु आफै त सचेत हुन सकेका छैनन्। सचेतनाका लागि सरकारले गरेका प्रयासहरु पनि त्यत्ति सफल देखिँदैनन्। त्यसैले उजुरी कहाँ गर्ने? कसलाई गर्ने र प्रक्रियाहरु के के हुन? भन्नेबारेमा आमनागरिक अन्यौलमा छन्।

आफैं तनावमा मानसिक अस्पताल

उक्त अस्पतालको स्थापना हुनुपूर्व मानसिक रोगीहरु भारतको राँची जानुपर्ने बाध्यता थियो। अस्तपाल नेपालमै स्थापना भएपछि त्यो बाध्यता हटेपनि सरकारी बेवास्ताका कारण अस्पताल आफैँ तनावग्रस्त भएको हो।

ढिलो बिहे गर्दा हुन सक्छ बाँझोपन

बाँझोपन हुने तीन कारण रहेको प्रसूति तथा स्त्री रोग एवं टेष्ट ट्यूव बेबी विशेषज्ञ डा.शर्माको भनाइ छ। उनका अनुसार श्रीमानको शुक्रकिटमा खराबी हुनु पनि बाँझोपनको प्रमुख समस्या हो। यस्तो बाँझोपन अहिलेसम्म २५ देखि ३० प्रतिशतमा देखिएको एक अनुसन्धानले देखाएको छ।

म चाहन्छु गीत संगीतमार्फत मेरो जन्मभूमिलाई संसारले चिनोस्: वसन्त थापा

‘सरकारले लोकसंगीतमा न कुनै लगानी गरेको छ न संरक्षण गर्नेतिर ध्यान दिएको छ। यस क्षेत्रमा सरकारको न कुनै योजना नै छ। वास्तवमा सरकारसँग यस खालको ज्ञान पनि छैन। जबसम्म सरकारको कुनै योजना र सहयोग हुँदैन, तबसम्म यो क्षेत्र यस्तै अस्तव्यस्त नै रहन्छ। तर आशा गरौँ, सरकारले बिस्तारै यो क्षेत्रलाई जगेर्ना गर्नका लागि कुनै कदम उठाउला’

जसकाे बित्याे फुटपाथमै २४ वर्ष

'धुलो धुँवा नभनी सडकमा बसेर व्यापार गर्ने पक्कै पनि कसैको रहर त हुँदैन होला। आफूले च्यातिएका लुगा लगाएर नयाँ नयाँ कपडा बेच्न राखेका व्यापारीको कमी छैन सडकमा। सबैका आफ्ना आफ्ना समस्या छन्, मेरो पनि आफ्नै समस्याले नै जितेर म यहाँ आएकी हुँ। मेरो सडकसंगको संघर्ष जतिनै सुनाएपनि सकिँदैन,' उनले लामो सास फेर्दै दुःख साटिन्।

'दाेषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार?'

जबसम्म न्याय पाउँदैनौ तबसम्म सरकारको ढोका ढक्ढक्याइरहन्छौं' उनले थपे, 'सरकारले जाे पीडित छ उसलाइ नै झन् पिडा दिने काम गरिरहेकाे छ। दाेषी खुलेआम हिडिँरहेको छ। हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? उनले आक्राेश पाेख्दै सुनाए।

आम मानिसको घाउमा मल्हम लगाउन खोज्ने साहित्यकार

नागरिकको हैसियतले समाजमा घटेका, आफूले देखेका र भोगेका घटनाक्रमहरूलाई जीवन्त राख्न लेख्ने गरेको बताउँछन्।

‘हिम्मत नहार्नुस कोरोना हार्ने छ’

‘म हिम्मत बढाएर आफ्नो मनलाई बलियो बनाउन खोज्थेँ ’ उनले भने, ‘कतिपय आफन्त भने डर देखाएर झन् कमजोर बनाइदिन्थे’।

सार्वजनिक यातायातमा कोचाकोच, छैन सुरक्षा मापदण्ड

सरकारले कोरोना संक्रमण भएका विद्यालय बन्द गर्ने निर्णय गरे पनि सार्वजनिक यात्रामा भने त्यति ध्यान दिएको देखिँदैन। दिनहुँ जसो सार्वजनिक यातायातमा निकै भीडभाड देख्न सकिन्छ। सिटभन्दा दोब्बर यात्रु राखेर सार्वजनिक यातयात चलिरहेका छन्। उनीहरूले न माक्स लगाउँछन् न सामाजिक दूरी त परैको कुरा।

चीनको कोरोना–नियन्त्रण पाठ

कोभिड–१९ महामारी नियन्त्रणका लागि सबै मुलुकले सक्रिय रूपमा चीनको अनुभव अनुसरण गर्र्दै हातेमालो गर्नु नै आजको आवश्यकता हो। चिनियाँ राष्ट्रपति सीले भनेजस्तै अहिले सुत्ने÷शिथिल हुने समय होइन।

भूकम्पको ऋण तिर्दै नेपाली विद्यार्थी

चीनको दक्षिणमा रहेको क्वाङ्सी प्रान्तमा विगत एक महिनादेखि भक्तपुरका सन्देश देउजा कोभिड १९ विरुद्ध स्थानीयलाई सचेत गराउन सक्रिय छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्