
महाकालीमा दुई बालिका बेपत्ता
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ का ६ वर्षीया सानवी पन्त र सात वर्षीया जिविका पन्त रहेका छन्।
सडक विभागमातहत विभिन्न सडक डिभिजन कार्यालयहरूमा ६० वर्ष कटेका करिब पाँच सय लेन्थ वर्कर (सडक मजदुर) कार्यरत छन्। तीमध्ये केही ८० वर्ष कटेका पनि छन्। उनीहरू लामो समयदेखि करार सेवामा कार्यरत छन्।
‘शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक) लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने।
कैलाली जिल्ला कारागारमा भएको रक्तपातपूर्ण घटना र त्यसपछिको तनावग्रस्त स्थितिलाई लिएर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा बैठक बोलाएका छन्।
डार्विनमा १७९ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली साउथ अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६१ रनमात्र बनाउन सकेपछि अस्ट्रेलिया १७ रनले विजयी भयो। योसँगै तीन खेलको शृंखलामा घरेलु टोलीले अग्रता बनाएको छ।
‘कमरेड प्रचण्डलाई भन्न चाहन्छु तपाईँले प्रधानसेनापति हटाउनुभएको थियो त। कसरी हटाउनुभएको थियो?,’ उनले भने, ‘अस्तिकै कार्यकालमा काम गरिरहेकै मुख्यसचिव हटाउनुभयो हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पद बनाउनुभयो। अनि अर्को को मुख्य सचिव बनाउनु थियो तपाईँले।’
लामो समयदेखि संरक्षित बुढानिलकण्ठजस्ता संस्थाको जग्गा हडप्न खोज्ने उद्देश्य कुनै अर्थमा पनि जायज मान्न सकिने अवस्था छैन।
अहिलेको आवश्यकता भनेको विज्ञान तथा प्रविधि अध्यापन हुने संस्थालाई वैज्ञानिक उपकरणसम्पन्न बनाउँदै उच्चस्तरीय अनुसन्धानको मार्गचित्र कोर्नु हो।
आमजनताको मनोभावना सम्बोधन गर्नेगरी पार्टी नेतृत्व रूपान्तरित हुँदै कार्यकर्ताबीच भावनात्मक एकताको सन्देश प्रवाह गर्न सके मात्र कांग्रेसको राष्ट्रिय जागरण अभियानले सार्थकता पाउन सक्ला।
भरतपुर महानगरपालिका-१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्णता दिने उद्देश्यले महानगरले यो टेन्डर आह्वान गरेको हो।
सडक विभागमातहत विभिन्न सडक डिभिजन कार्यालयहरूमा ६० वर्ष कटेका करिब पाँच सय लेन्थ वर्कर (सडक मजदुर) कार्यरत छन्। तीमध्ये केही ८० वर्ष कटेका पनि छन्। उनीहरू लामो समयदेखि करार सेवामा कार्यरत छन्।
‘शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक) लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने।
ज्ञान केन्द्र प्रमुख यादवका अनुसार साउन १७ सम्म ६५ प्रतिशत मात्र रोपाई भइरहेकोमा १८ गतेदेखि २५ गते (आइतबार) दिउँसोसम्म साता दिनमै सबैतिर रोपाई सकिने अवस्थामा पुगेको हाे ।
उनीहरूले कारागार भित्रै मदिरा मगाएर सेवन गर्थे। मोबाइल चलाउँथे। लागुऔषध सहित सबै सामान भित्र्याउँथे। कैदीहरू पैसा तिरेर बाहिर निस्कन पाउने।
यस्तो छ आजको मौसम पूर्वानुमान
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ।
किट विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थी पनि मृत फेला
किङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत अर्की एक नेपाली छात्रा पनि मृत अवस्थामा फेला परेकी छिन्।
बर्दिबासका ९२ परिवारलाई लालपुर्जा वितरण
जिल्ला नापी कार्यालय जलेश्वरले बर्दिबास नगरपालिका-२ र ५ का ९२ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ।
सवारी दुर्घटनामा परी एक जनाको निधन, ६ घाइते
बिहीबार भएको सवारी दुर्घटनामा परी उदयपुरमा एक जनाको निधन भएको छ। मदन भण्डारी लोकमार्ग अन्तर्गत साँझ ५ः०० बजे कटारी नगरपालिका ६ स्थित सोमबारेमा भएको स्कारपियो दुर्घटनामा पर्दा झापाको दमक नगरपालिका-३ का ५५ वर्षीय माधव बस्नेतको निधन भएको हो।
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
जबरजस्ती करणी मुद्दामा फरार रहेका दोलखा, गौरीशंकर गाउँपालिका–५ सुरी डाँडाटोलका रबिन तामाङ (उर्फ बागसिं) इन्टरपोलको रेड नोटिसपछि बिहीबार पक्राउ परेका छन्।
श्रमिक दिवसबारे बेखबर छन् श्रमिक
काठमाडौं-दाङ बागमती प्रदेश-००३-००१ख२८३४ नं को बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई आज मजदुर दिवस हो भन्ने थाहा भए पनि मनाउने फुर्सद छैन। अठार वर्षदेखि सवारी चालक रहँदै आएका उनलाई दिवस, नारा र नेताका भाषणभन्दा आफ्नै काम प्यारो लाग्छ।
‘पेस्तोल’ पड्काउँदै नाच्ने बबीको बयान: ‘खेलाैना पेस्तोल हो, रमाइलोको लागि पड्काएकी हुँ’
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य डा. बबी सिंह यादवले सर्लाहीको हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको भाइरल भिडियोबारे प्रहरीसमक्ष ‘खेलाैना पेस्तोल रमाइलोका लागि पड्काएको’ बयान दिएकी छन्।