१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रकाश पोखरेल


प्रकाश पोखरेलका लेखहरु :

उपचुनावको सन्देश

सरकारसहित निर्वाचनमा जाँदासमेत पहिला जितेका स्थान गुम्नु नेकपाका लागि विडम्बना हो। परिणामले सरकार र नेकपाले जनभावनाअनुसार राम्रो काम नगरेको प्रस्ट पारेको छ।

बिपी र राष्ट्रियता

बिपीले कल्पना गरेका राष्ट्रियता, समाजवाद र प्रजातन्त्र अहिले पनि उत्तिकै सान्दर्भिक छ। बिपीको तस्बिरमा माला लगाउँदैमा उनीप्रति सम्मान ठहरिँदैन। उनको आदर्शलाई व्यवहारमा उतारेर अगाडि बढ्न सके मात्र उनको सच्चा सम्मान हुनेछ।

कांग्रेस जागरणमा जे देखियो

आमजनताको मनोभावना सम्बोधन गर्नेगरी पार्टी नेतृत्व रूपान्तरित हुँदै कार्यकर्ताबीच भावनात्मक एकताको सन्देश प्रवाह गर्न सके मात्र कांग्रेसको राष्ट्रिय जागरण अभियानले सार्थकता पाउन सक्ला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्