योयो प्लाइउड बन्द हुँदा ६ सय मजदुर सडकमा
रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर संगठनभन्दा पनि रोजगारीको सुनिश्चितताको माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन्।
रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर संगठनभन्दा पनि रोजगारीको सुनिश्चितताको माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकार, दल र निर्वाचन आयोग मिलेर मुलुकमा निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका छन्।
जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिएको छ।
बिहान तीन बजे सडकमा झाडु लगाउने गीता होस् या पुलमुनि फोहोरको थुप्रोमा काम गर्ने कला, उनीहरूको श्रमले हाम्रो सहरलाई सफा र सुन्दर राख्छ।

राजधानी ढाकासहित देशका विभिन्न भागमा भवन हल्लिएका र केही स्थानमा संरचना भत्किएका छन्। पछिल्लो जानकारी अनुसार अहिलेसम्म १० जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।
युवाहरूले विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।
यहाँं जताततै स्वतस्फुर्त रुपमा जुलुश प्रदर्शन भइरहेका छन् । भक्तपुरमा भने अहिलेसम्म जुलुश शान्तिपूर्ण देखिएको छ ।
सोमबारदेखि जारी आन्दोलनका कारण काठमाडौं उपत्यकासहित देशभरको अवस्था तनावग्रस्त छ।
उक्त स्थानमा प्रदर्शनकारीको संख्या धेरै र प्रहरीको सख्ंया न्यून रहेको छ।
शेखर कोइराला पक्षका कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएपछि कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिने भएका छन्।
प्रदीप-किरण द्वन्द्व : मन्त्रीको समर्थनमा वीरगन्जमा प्रदर्शन, किरणलाई कारबाही माग
पानीको अभाव भएको समयमा खटिएर सहयोग गरेका खानेपानी मन्त्रीलाई धम्की दिएर बदनाम गरेको जिकिर गर्दै प्रदर्शनकारीले साहलाई कारवाही हुनुपर्ने माग गरे ।
सिन्धुलीमा सवारी दुर्घटनाः एक युवकको मृत्यु, एक गम्भीर
बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रे भुम्लु गाउँपालिका–९ का १८ वर्षीय सौगात माझीको मृत्यु भएको हो।
गोंगबुको एक घरबाट ३ करोड बरामद, एक जना पक्राउ
मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुको एक घरबाट ३ करोड बरामद गरेको हो।
पोखराबाट पाँच जुवाडे पक्राउ
पोखरा महानगरपालिका-६ शान्तिपाटन बस्ने ३६ वर्षीय प्रज्वल बुढाथोकीको माईली थकाली भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रज्वल समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध सहित विभिन्न स्थानबाट १० जना समातिए
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट दश जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाढीमा बगेर दुई युवकको मृत्यु
दुई दिनअघि रसुवा सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव मंगलबार फेला परेको छ।
तीन सातादेखि सञ्चार विच्छेदमा तिङ्कर
तिङ्कर गाउँमा नेपाल टेलिकमको टुजी सेवा जोडिएको थियो । तर टेलिफोन टावरमा चट्याङले क्षति पुर्याएपछि टेलिफोन सेवा बन्द भएको हो ।