चिर्कटोको ठेगानाकाे भरमा पहिलो भारत यात्रा
माईधार गंगा नदीमा शिर निहुराएँ। पानी अर्चिंदै कुलदेवता र पितृ देवतासँग आशीर्वाद मागें।

माईधार गंगा नदीमा शिर निहुराएँ। पानी अर्चिंदै कुलदेवता र पितृ देवतासँग आशीर्वाद मागें।
माझकिरातमा उँभौली-उँधौलीलाई साझा पर्वको रूपमा मनाउँछौ हामी। लाखे, साकेला, सँगिनी र ल्होसारले सांस्कृतिक एकता र सहिष्णुता दिएको हुन्छ समाजलाई।
खुर्कोटबाट सिन्धुलीगढीतर्फ मोडिएपछि करिव १ घण्टाको गाडीको यात्रा तय गरेपछि ७.१० मा पुग्यौं कलाघर।
खोटा दिक्तेल छ ठाउॅ सुन्दर,कला र साहित्य,संगितको भण्डार। भुलभुले साप्सु रूपाकोट राम्रो,मझुवाकी काली र मुन्दुम हाम्रो
मन जाँच्ने बैगुनीको डाक्टर भइदिए,दोषी चस्मा छैनन् आँखा डाक्टर भइदिए। विगत बिर्सी वर्तमानमा कोकोहोलो साथी, आफ्नो गल्ती जाँचिदिने डाक्टर भइदिए।
कति मिलेको छ ठाउॅ छिताताल, शिक्षा विकासमा पैसा हालाहाल, ज्ञान र मानमा सबैमा फालाफाल,पढे र पढाए भइने मालामाल।
मुस्कुराई आँखा मार्दै मक्ख बनाइदिन्छिन्, भरिएको जवानीले मक्ख बनाइदिन्छिन्। घरकी प्यारी लुटुपुटु बन्धन टुट्ने होइन, अॅगालोमा बॅाधिएर मक्ख बनाइदिन्छिन्।
