मोटोपन, मधुमेह र मदिरा
तीन, चार दशकअघिसम्म पनि विश्वको ठूलो हिस्सामा खान्कीको अभाव थियो। मानिस भोजनको कमीले हुने कुपोषणजन्य रोगको सिकार थिए।
तीन, चार दशकअघिसम्म पनि विश्वको ठूलो हिस्सामा खान्कीको अभाव थियो। मानिस भोजनको कमीले हुने कुपोषणजन्य रोगको सिकार थिए।
इन्टरनेटको पहुँच भएको स्थानमा रहेर सामाजिक सञ्जालमा नबाँधिएका मानिस पाउन कठिन छ।
अन्वेषणले केबल चुरोट, रक्सी र जंक फुडमा मात्र पनि बन्देज लगाउन सक्ने हो भने क्यान्सरका कारण हुने मृतकको संख्या तुरुन्त ५० प्रतिशत घट्ने भन्छ।
निको नहुने अर्बुद रोगको इलाजमा गरिबले आफ्नो घरबार धरौटी राखेर अस्पतालको बिल भुक्तानी गर्ने, पछि बिरामी पनि सन्चो नहुने अनि पूरा परिवार सडकमा आउने परिस्थितिमा पुनर्जागरणको आवश्यकता देखियो। त्यस्तै अवस्थाको पुनरावृत्ति कोरोनाका सम्बन्धमा पनि नहोला भन्न सकिन्न।
अणुवांशिक मर्मतकालागि एउटा ‘इन्जाइम’ को मात्र भर पर्नेहो भने उक्त प्रोटिनमा खराबी आइविनाशकारी अवस्था आउन सक्ने भएकाले मानिसलगायतका उच्च जीवमा ‘डिएनए’ मर्मतकालागि समानान्तररूपले धेरै इन्जाइम संलग्न हुन्छन्।
‘इन्टर्मिटेन्ट फास्टिङ’का बेला परिस्थिति फेरिन्छ । शरीरले लामो समयसम्म खाना नपाउँदा इनर्जीका लागि ग्लुकोज उपलब्ध हुँदैन । त्यस्तो अवस्थामा शरीरमा रहेको ‘ट्राइ ग्लिसराइड्स’ले ऊर्जाको आपूर्ति गर्नुपर्ने हुन्छ ।
फाइजर र मोडर्नाका भ्याक्सिनहरू प्रारम्भिक दिनमा वैज्ञानिकहरूले सोचे भन्दा अधिक प्रभावकारी देखिए ।
कोल्ड ड्रिङ्क्सको आदत स्वास्थ्यका लागि हानिकारक देखिएकाले कोक र फेन्टाको साटो स्वच्छ पानी पिउने बानी सुरु गरी निरोगी जीवन बिताऔँ।
कोरोना महामारी सुरु हुनेबित्तिकै संसारभरका मानिसको दैनिकी परिवर्तन भयो। नेपाल अछूतो हुन सम्भव थिएन। अन्यत्रझैँ छोटो समयमै नेपालमा समेत कोरोनाले आफ्नो आयतन बढायो। नेपालीको कार्यतालिका फेरियो। अफिस कार्यालयहरू अनियमित भए। स्कुल कलेजहरू बन्द भए। विद्यार्थीहरू दूरशिक्षाको सहारा लिन पुगे।
नीति निर्माताले विविध क्षेत्रका मानिसका कुरा सुनेर निर्णय गर्ने बानी बसाले त्रुटि कम हुन्थ्यो होला।
वामदेव गौतम, युवराज खतिवडा अनि उपेन्द्र कोइरालाको नियुक्ति अनि कुलमानको बिदाइ ओलीका पालामा भएकाले खड्गप्रसाद शर्मा नेपालकासबैभन्दा बिकामे प्रधानमन्त्री हुन् कि भन्ने जनतामा भान हुनु अस्वाभाविक होइन ।
यो महिनाको पूर्वार्द्धसम्मको तथ्यांक हेर्दा संसारमा ३२१ भ्याक्सिनका संभाव्य उम्मेदवार अनुसन्धानका भिन्न चरणमा पुगेका देखिन्छ।
ब्राजिलले परिमार्जित मच्छरहरू प्रयोग गरेर छोटो समयमै आफ्ना धेरै सहरलाई मच्छररहित बनायो ।
आहारबिहार तथा दैनिकीमा परिवर्तन गरी भाइरस जित्न सकिन्छ भन्ने कुरालाई हृदयंगम गरी तद्अनुरूपको व्यवहार अंगाल्न आवश्यक छ।
एउटा रोग बिसेक पार्ने तर शरीरमा अर्को समस्या थप्ने काम मेडिकल संहिता हुन सक्दैन ।