१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

देउवा निवासमा तोडफोडको प्रयास

फाइल तस्बिर

प्रदर्शनकारीले काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा तोडफोडको प्रयास गरेका छन्।  बिहान देउवा निवास तर्फ अघि बढेका आन्दोलनकाीलाई  प्रहरीले  कृष्णपाटी चोकमा रोके पनि भिड थपिएपछि प्रयास भएको हो।  

उक्त स्थानमा प्रदर्शनकारीको संख्या धेरै र प्रहरीको सख्ंया न्यून रहेको छ।  

प्रकाशित: २४ भाद्र २०८२ १०:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App