सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै लालबाबु
लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहेका छन्। करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक रु सात लाख बचत गर्दै आएका हुन्।
लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहेका छन्। करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उनले वार्षिक रु सात लाख बचत गर्दै आएका हुन्।
जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा ‘जंकफुड’ निषेध गर्दै स्थानीय उत्पादनमा आधारित पोषिलो दिवाखाजा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।
मन्त्रिपरिषद् निर्णयपछि सर्वत्र आलोचना बढेपछि सरकारले तत्काल निर्णय कार्यान्वयन नगर्ने रणनीति लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
संयुक्त राष्ट्र संघले सन् १९४९ को २ डिसेम्बरमा मानव बेचबिखन तथा यौन शोषण रोक्नेसम्बन्धी महासभा संकल्प प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ।

लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुर बोल्ट्स यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ।
गत भदौमा भएको जेन-जी आन्दोलनपछि पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शनिबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल पुगेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्।
प्लेकार्डमा ‘जेनजी आन्दोलनमा गोली चलाउनेमाथि छानबिन कहिले?’, ‘नि:शुल्क शिक्षा, उपचार र रोजगारीको व्यवस्था’, ‘प्रत्यक्ष राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री’ लगायतका माग राखेका थिए।
जेनजी अभियन्ता मिराज ढुंगानाले प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा आफ्नो पार्टीको मुख्य अडान हुने स्पष्ट पारेका छन्।
मन्त्री कुलमान घिसिङले क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने बताएका छन्।
ताप्लेजुङमा सापुको समस्या बढ्दो, सेतो पुतलीको संसर्गबाट टाढै रहन विज्ञको सल्लाह
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपका बसन्त लिम्बूको आँखा अचानक रातो हुने र चिप्रा लाग्ने हुन थाल्यो।
सालको पात बेचेर चाडपर्व खर्चको जोहो
इटहरी उपमहानगरपालिका-४ की कृष्णकुमारी विकले सालको पात बेचेर यस वर्षका चाडपर्वका लागि खर्च जुटाउँदै छिन्।
‘डाइभर्सन’नहुँदा मालवाहक ट्रली भन्सारमै थन्किए
घमी खोलामा निर्माणाधीन पुल सात वर्ष भइसक्दासमेत सम्पन्न हुन सकेको छैन।
हेटौंडा-काठमाडौं जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक
हेटौँडा-काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
आज देशभर मनसुनी वायुको प्रभाव
जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ।
दसैँमा पनि सुनसान गाउँ
अरू समयमा सुनसान हुने गाउँमा दसैँमा रमाइलो हुन्छ। रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरू दसैँमा फर्कने चलन हुन्छ।
आवतजावत गर्दा सतर्कता अपनाउन ललितपुर जिल्ला प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालयले यही असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।