
प्रहरीले माग्यो जेन–जी आन्दोलनमा भएका अराजक गतिविधिको फोटो र भिडिओ
प्रहरीले सूचना दिनेको गोपनीयता कायम राख्ने पनि जनाएको छ।
प्रहरीले सूचना दिनेको गोपनीयता कायम राख्ने पनि जनाएको छ।
देशको समुन्नतिका लागि अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय र सहकार्य गर्न निजी क्षेत्र तयार रहेको महासंघले जनाएको छ। उद्यम व्यवसाय संचालनका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने उनको भनाइ छ।
उनका प्रतिनिधिले आगमनको पुष्टि गर्दै सैनिकको पुनर्स्थापना र उपचार प्रक्रियामा उनको निरन्तर सहयोग रहने जनाएका छन्।
गृह प्रशासनले जेलबाट फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै गोरे फरार भएको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागार आएका हुन् ।
राष्ट्रमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न जुनसुकै विषम परिस्थितिमा पनि सशस्त्र प्रहरी बल देश र जनताको सेवामा प्रतिबद्ध रही पूर्ण संयमताका साथ परिचालित छ।
ओलीको निजी चिकित्सकले स्वास्थ्य जाँच गरेपछि आराम गर्न सल्लाह दिएको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँले बताए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू राजनीतिमा लाग्नु अघि आफ्नो पहिलो प्राथमिकतामा साहित्य नै भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा विकासको नेतृत्व राप्रपाले गरेको बताएका छन्।
पुष्पकमल दाहालबाट प्रचण्ड बनेर पटक पटक प्रधानमन्त्री र नेता बनेका उनी अनेक आरोपले घेरेका व्यक्तिलाई बचाउ गरेर उनीहरूसँग हातेमालो गरेर आफ्नो राजनीति जोगाउन खोज्दै गरेको बस्नेतले आरोप छ।
चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा भारत र चीनले हिजो मंगलबार नेपाललाई ‘बाइपास’ गरेर लिपुलेक नाका प्रयोगबारे सहमति गरेपछि नेपालले चासो देखाएको थियो।
अग्नीपीडितलाई राहत वितरण
भदौ ४ गते राति विद्युत सर्ट भएर आगलागी हुँदा यादवको घर, खाद्यान्न र लताकपडा जलेर नष्ट भएको थियो ।
कवाड व्यवसायीले भने- बालेनले हाम्रो पेशा सिध्याए, त्यसै छाड्दैनाैं
कवाड व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न ५ बुँदे माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।
अख्तियारमा उजुरीको चाङ, सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान हुँदै
४८९ उजुरी अघिल्लो आवको जिम्मेवारी सरेर आएका हुन् भने एक हजार १९८ नयाँ दर्ता भएका हुन् ।
पर्सामा हैजा नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक गौतम मिश्रले पनि सामुदायिक प्रहरी साझेदारीमार्फत हैजाको रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए।
सदरमुकाममा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन
जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन गरिएको छ।
वीरगञ्जमा समुदायस्तरमै हैजा फैलियो, ७९ जना सङ्क्रमित
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिए। ‘
ज्योतिको तारिफमा महेश
ज्योतिले सामाजिक सञ्जालमा आफूमाथि हुने आलोचना वा आक्षेपबाट कुनै पनि प्रकारको भयभीत नहुने बताएसँगै बस्नेतले तारिफ गरेका गरेका हुन्।