स्वीडेनमा दुई महिलाको यौन दुर्व्यवहारको मुद्दा असान्जमाथि लागेको छ।
गत साता इक्वेडरको राजदूतावासमा कुटनीतिक शरणार्थीकारुपमा शरण लिँदै आएका असान्जलाई बेलायतले फिर्ता लिने प्रयास गरेको छ। इक्वेडरले भने उनलाई हस्तान्तरण नगर्ने र उनको मानव अधिकार संरक्षण गर्न आफू प्रतिवद्ध रहेको जनाउँदै आएको छ। असान्जकै कारण दुई देशबीच कटुता बढेको छ।
अज्ञात ह्याकारहरुको समूहले १० वटा सरकारी कार्यालयको वेवसाइट सोमबार ह्याक गरेका थिए। तर, मंगलबारदेखि ती साइटहरु सूचारु भए।
प्रकाशित: ५ भाद्र २०६९ २३:१७ मंगलबार





