विक्रम संवत् हाम्रो गौरव
नेपालमा विदेशी साम्राज्यको प्रभाव नपरेका कारण विक्रम संवत् निरन्तर रूपमा चलन चल्तीमा आइरहेको हो। एसियाका देशहरूमा भारत, पाकिस्तान लगायत जहाँ–जहाँ बेलायती साम्राज्य स्थापित भयो, त्यहाँ इस्वी संवत् चलेका छन्।
नेपालमा विदेशी साम्राज्यको प्रभाव नपरेका कारण विक्रम संवत् निरन्तर रूपमा चलन चल्तीमा आइरहेको हो। एसियाका देशहरूमा भारत, पाकिस्तान लगायत जहाँ–जहाँ बेलायती साम्राज्य स्थापित भयो, त्यहाँ इस्वी संवत् चलेका छन्।
राजा त्रिभुवन निरंकुश शासनबाट मुक्त हुन भित्रभित्रै प्रजातन्त्रवादी व्यक्ति र त्यतिबेलाका जुझारुहरूको नेतृत्वदायी प्रेरक बनेकाले नेपालमा प्रजातन्त्र स्थापना हुन सकेको हो ।
विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि हिमवतखण्डको यो क्षेत्रमा थुपै्र स–साना राज्यहरूमा विभाजित भएका थिए। पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दूकुश, उत्तर कैलाश मानसरोवर र दक्षिण ग्रगासम्मको भूभाग हो।
‘उप्रान्त यो राज्य दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संवन्ध)राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ । देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने पृथ्वीनारायण शाहले भारदारहरूलाई भेला गरी व्यक्त गरिएका उपदेशहरू नैं नेपालको परराष्ट्र नीतिको द्योतक हो ।
२००७ सालदेखि अहिलेसम्म नेपालमा जति काण्ड मच्चिएका छन् ती सबै राष्ट्रियतासम्बन्धी अवधारणाको प्रतिफल हो।
नेपालमा के छैन ? तर विश्वको एक मात्र हिन्दु अधिराज्यलाई विस्थापित गरेर यो क्षेत्रमा इसाई साम्राज्य स्थापित गर्नमा २०६३ सालपछिका नेपालका पार्टीका नेताहरू लागेका छन्।
राजा, देशभक्त नेपाली, प्रजातन्त्रवादी र साम्यवादी नेताको संयुक्त प्रयासमा देशमा प्रजातन्त्र स्थापना सम्भव भएको हो।
समजी अत्यन्त देशभक्त हुनुहुन्थ्यो। उहाँले ‘मुकुन्द इन्दिरा’ नाटकमार्फत भन्नुभएको छ– ‘देशभक्त त मर्दैन, चुत्थै देश भए पनि।’
विशाल नेपाल एकीकरणमा बलिदान दिनेहरूलाई सपुत भनिन्छ भने देश र जनाताको हितमा बलिदान दिनेहरूलाई सहिद। शुक्रराज शास्त्रीको जन्म १९५० श्रावण पूर्णिमाका दिन भएको थियो।
पृथ्वीनारायण शाहको नेतृत्वमा चन्द्र–सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको अस्मिता र मौलिकता जीवन्त रहेको हो। हिमवत्खण्ड क्षेत्र भनेको पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दुकुश, उत्तर कैलाश मानसरोवर र दक्षिण गंगासम्मको भूभाग हो।
राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रलाई मिलाएर अगाडि बढ्न सकिन्छ भन्ने धारणा राख्ने राजा वीरेन्द्रप्रति सबै राजनीतिक नेता आस्था राख्थे। राजा वीरेन्द्रले प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह तथा एमालेका अध्यक्ष मनमोहन अधिकारी र मदन भण्डारीसँग राम्रो समझदारी कायम गरेका थिए।
राजा महेन्द्रको राष्ट्रवादी सोचाइसँग बिपी कोइराला परिचित हुँदाहुँदै कसको षड्यन्त्रले हो यी दुईबीच ठूलो वैमनस्य खडा हुनु नै अहिलेसम्मको नेपालको संकटको कारण हो। नेपालको प्रजातान्त्रिक लडाइँमा बिपीको ठूलो देन छ। राजा महेन्द्रको चर्चा गर्दा नेपाली कांग्रेसका नेता बिपीको विरोध गर्न खोजेको ठान्नु हुँदैन।
विश्वभरका हिन्दुका अराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नु आस्कितहरु आत्मगौरव मान्छन् भने नास्तिकहरु यस क्षेत्रलाई परम्परागत अस्तित्व ठान्छन्।
असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्ती। उनको जन्म विक्रम संवत् १८७१ असार २९ गते तनहुँको रम्बामा भएको थियो भने स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भयो।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहको जन्म १८१४ असार ६ गते नुवाकोट दरबारमा भएको थियो। उनी जन्मेका बेला पृथ्वीनारायण शाहको नेतृत्वमा काठमाडौंको कीर्तिपुरमा घमासान युद्ध भइरहेको थियो। जहाँ काजी कालु पाण्डे मारिएकाले परिस्थिति तनावपूर्ण थियो। हिमवत्खण्डमा अवस्थित धेरै हिन्दुराज्यलाई दक्षिण भारतखण्डमा कब्जा जमाएर बसेकोे इस्ट इन्डिया कम्पनीले आक्रमण गर्ने बाटो हेरिरहेको थियो। बहादुर शाह आफ्ना पिता (पृथ्वीनारायण शाह) को राष्ट्रिय एकीकरण अभियानलाई मूर्तरूप दिन समर्पित थिए। यसक्रममा उनी नेपालको भूभाग झन्डै तेब्बर बनाउन सफल भएका थिए।
