ग्यास सिलिन्डर लुकाएर बेच्ने पक्राउ

काठमाडौं— ग्यासको कृत्रिम अभाव सिर्जना गरी ग्यास सिलिन्डर लुकाएर बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौ महानगरपालिका–९ सिनामंगलस्थित एमएम स्टोरमा ग्याँस लुकाइछिपाई राखेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरीले विहिबार स्टोरमा चे