१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

इमाडोलको रेष्टुराँमा बन्धक बनाइएका दुईको उद्दार

ललितपुर— इमाडोल–६ स्थित मृडल व्याम्बो हाउस रेष्टुराँ बन्दक बनाइएका रामराजा चौधरी र सत्यनारायण चौधरीलाई प्रहरीले बिहीबार साँझ उद्दार गरेको छ। चितवन घर भइ इमाडोल बस्दै आएका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग इमाडोलको प्रहरी टोलीले रेष्टुराँको कोठामा थुनिरहेको अवस्थामा उनीहरुको उद्दार गरेको हो।बारा घर भइ इमाडोल बस्ने ४० बर्षीय नन्दकिशोर चौधरी र रौतहट घर भएका २२ बर्षीय मोहन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ पुस २०७१ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App