रसिलो रवि

जरिबुटे डाँडामा बिहानीको सिरेटो खेपेरै भए पनि टर्चलाइटको सहायताले सूर्योदय हेर्न आउनेको संख्या ठूलो थियो। विभिन्न जातका रूख भएको उकालो बाटोमा पसिनाको थोपा चुहाउँदै सूर्योदय हेर्न आउनेमा तन्नेरीदेखि पाकासम्म थिए।गहिरो धार्मिक आस्था राख्ने साधुहरूको ठूलो सम