प्रहरी हवल्दारमाथि सशस्त्र प्रहरीको लाठी चार्ज

दाङ– घोराहीमा जारी महोत्सवमा शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच झडप भएको छ। मेलामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम स्थलमा प्रहरीबीच झडप भएपछि मेला हेर्न पुगेका सर्वसाधारणहरुमा भागाभाग मच्चिएको थियो। सादा पोशाकमा मेला प्रवेश गरेका नेपाल प्रहरीका  ह