७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

हम्मर प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं– काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्ने एक युवाले आफ्नै श्रीमतीलाई हम्मरले प्रहार गर्दा मृत्यु भएको छ।


नुवाकोट छाप्रे–३ का ४१ वर्षीय कृष्ण केसीले आफ्नै श्रीमती ३५ वर्षीया सपना थापालाई घरायसी झगडाको कारण सोमबार ढुङ्गा फुटाउन प्रयोग गर्ने हम्मरले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको छ प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

अभियुक्त केसीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २५ फाल्गुन २०७२ ०६:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App