कलवाइपास गर्ने सामान सहित एक पक्राउ
महोत्तरी- अनाधिकृत भिओआईपी गेटवे प्रयोग गरेर लामो समयदेखि कलवाइपास गर्ने बर्दिवास –२ का २४ वर्षीय जितेन्द्रकुमार महतोलाई कलवाइपास गर्ने सामग्री सहित प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान व्युरो , इलाका प्रहरी कार्यालय बर्दिवास र जिल्ला प्रहरी कार्या

