साउथजोन बोर्डिङ स्कूलमा सकेट बम फ्याँक्ने पक्राउ

पर्सा— साउथजोन बोर्डिङ स्कूलको कम्पाउण्डभित्र सकेट बम फाली फरार भएका बीरगंज उपमहानगरपालिका–१४ बस्ने ५३ बर्षीय रामबालक प्रसाद मुखियाबिन र सोही उपमहानगरपालिका–१७ बस्ने २२ बर्षीय महेश पटेललाई प्रहरीले पक्राउ गरेको छ।फागुन १४ गते बेलुका ना.१२ प ७७८ नम्बरको मो