वधूशिक्षामा सकारात्मक दृष्टिकोण

रजनी ढकालको कृति 'वधूशिक्षाको विश्लेषण र मूल्याङ्कन' प्रकाशित भएको छ। आदिकवि भानुभक्त आचार्यद्वारा लिखित कृति वधूशिक्षाबारे पुस्तक नै तयार गरिएको हो। यसै पनि वधूशिक्षा नेपाली महिलावृत्तमा आलोचनाले भरिएको कृति हो। यति हँुदाहुँर्दै महिला सर्जकबाटै कृतिलाई स