श्रीमानको हत्या अभियोगमा श्रीमति पक्राउ
कोहलपुर- श्रीमान्को हत्या अभियोगमा श्रीमतिलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। महादेवपुरी–७ ढकेरीमा माघ २१ गते मृत फेला परेका छबिलाल घर्ती हत्या अभियोगमा उनकै पत्नि तिला घर्ती पक्राउ परेकी हुन्।बिहिबार ईलाका प्रहरी कार्यालय कोहलपुरले पतिको हत्या अभियोगमा

