१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

जवरजस्ती करणी अभियोगमा बस्ताकोटी पक्राउ

काठमाडौँ-जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ नरेफाट बस्ने ओखलढुंगा थाक्ले २ का ४३ बर्षीय गणेश बास्तकोटीलाई प्रहरीले पक्राउ गरेको छ।


उनले विहिबार नरेफाट बस्ने काभ्रे भुम्लुसल्ले घर भएकी २० बर्षीया महिलालाई नरेफाट खोलाको किनारमा जवरजस्ती करणी गरेको प्रहरीले बताएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: ७ फाल्गुन २०७२ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App