११ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

यसरी बनाइँदैछ सरस्वतीका मूर्ती

सुनसरीमा विनोद यादवले माटोलाई फरक फरक आकृतिमा प्रस्तुत गर्छन् । उनी अहिले सरस्वतीको मूर्ती बनाउन जुटेका छन् ।  

यतिबेला उनलाई भ्याइनभ्याइ नै छ । यो याममा उनले १०१ वटा मुर्ती तयार गर्नुपर्ने जिम्मेवारी लिएका छन् ।  

सुनसरीको इनरुवा नगरपालिका–२ मा काम गर्दै गरेका उनले आगामी सरस्वती पूजा अघि नै बिक्री गर्न अग्रिम अडर लिएका मुर्ती बनाउन जुटेका हुन् ।  

तस्बिर : नवीन गड्तौला

प्रकाशित: १ माघ २०८२ १९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App