उनीहरुको साथबाट बाघको छाला एक थान र तीन वटा बंगारासहितको हड्डी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भिमकिरण बोगटीले बताए। बिहीबार साँझ पक्राउ परेका उनीहरुलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको छ । कृषि पेशामा संग्लन उनीहरु भरियाका रुपमा काम गरेको पाईएको प्रहरीले जनायो ।
बाघको छाला तस्करीका मुख्य नाईको खोजी भैईरहेको प्रहरीले जनायो । घटनाको विस्तृत अध्ययन भैईरहेकोले थप अनुसन्धानपछि तस्करका मुख्य व्यक्तिको पहिचान हुने दावी गरिएको छ।
प्रकाशित: १४ फाल्गुन २०७२ ०८:०१ शुक्रबार





