११ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

‘विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन’

नेपाली कांग्रेसका नेता खम्बहादुर खातीले गगन थापा तथा विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनले कानुनी वैधता नपाउने बताएका छन् ।  

पूर्वन्यायाधिवक्तासमेत रहेका खातीले विधानको एक धारामात्र नपढी सम्पूर्ण विधानका विषय अध्ययन गर्न सुझाएका छन् । सानेपामा आयोजित पत्रकार सम्मेलनमा खातीले विधान नियमावली र निर्देशिका विपरीत काम भएकाले विशेष महाधिवेन भनेर गरिएको भेलाले गरेको निर्णय मान्य नहुने बताए ।  

पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने अवस्थामा चार वर्ष सकिएकाले अब चाँडै महाधिवेशन गर्नुपर्ने आवश्यकता रहेको खातीले बताए ।

प्रकाशित: २ माघ २०८२ १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App