सार्वजनिक यातायातका यातना
संविधानको भाग ३ मा नागरिकको मौलिक हक सुनिश्चित छ। नागरिकका मौलिक हक मानव अधिकारसँग अन्तरसम्बन्धित छन् तर नेपालमा नागरिकले दिनहुँ भोगिरहेका समस्या र सास्तीप्रति बदलिइरहने सरकारहरू बेखबर जस्तै देखिन्छन्।
संविधानको भाग ३ मा नागरिकको मौलिक हक सुनिश्चित छ। नागरिकका मौलिक हक मानव अधिकारसँग अन्तरसम्बन्धित छन् तर नेपालमा नागरिकले दिनहुँ भोगिरहेका समस्या र सास्तीप्रति बदलिइरहने सरकारहरू बेखबर जस्तै देखिन्छन्।
राष्ट्रसंघको बडापत्रको धारा १ मा लेखिएअनुसार यस संस्थाको उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्नु र त्यसका लागि शान्तिउपर उत्पन्न भएका खतरा निरूपण गर्न र अतिक्रमण निस्तेज पार्न प्रभावकारी सामूहिक उपाय अवलम्बन गर्नु हो।
देश अथवा राष्ट्रको अस्तित्वका लागि राष्ट्रियताको भावना अत्यावश्यक हो।
नेपाल र श्रीलंकाको सम्बन्धबारे कुरा गर्दा के कुरामा स्पष्ट हुनु जरुरी छ भने विश्वमा ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भएका मुलुक धेरै छन्। जस्तै–श्रीलंका, म्यानमार, थाइल्यान्ड, दक्षिण कोरिया, जापान, मंगोलिया, चीन, भारत आदि।
पीडितहरूको निरन्तर अभियानको एउटा सफलताका रूपमा यो ऐन पारित हुनुलाई भुइँ तहका आमपीडितहरूले नेपालको शान्ति प्रक्रियाको एक ऐतिहासिक उपलब्धि मान्दै स्वागत गर्नु यस प्रक्रियामा भएको रूपान्तरणमुखी फड्को मान्न सकिन्छ। समग्र मूल्याङ्कन यसको कार्यान्वयन र परिणामले निर्धारण गर्ने नै छ।
जलवायु परिवर्तन, कृत्रिम बौद्धिकतालगायत पछिल्ला वर्षमा बढ्दो द्वन्द्व, गरिबी तथा असमानतालाई चिर्न सशक्त अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्यको आवश्यकतालाई यो दस्ताबेजले औल्याएको छ। विद्यमान चुनौतीहरूको आलोकमा बहुपक्षीयता, अन्तर्राष्ट्रिय समन्वय र सुझबुझलाई सहमतिमा उच्चतम प्राथमिकता दिइएको छ।
सरकारमै रहेका दुई दलमध्ये एक दलले आफ्नो दललाई लोकतन्त्रको पक्षपातीका रूपमा लामो समयदेखि प्रस्तुत गर्दैआएको छ। अर्को दल देशमा साम्यवाद कायम गर्ने गन्तव्यसहित राजनीतिमा होमिएको छ। यी दुवै सरकारका सहयात्री दलमै संविधान संशोधनको अजेन्डा तय गर्दा सिद्धान्ततः मतैक्य नहुन सक्छ।
बालबालिकासम्बन्धी तथ्याङ्कीय प्रतिवेदन २०७८ को जनगणनामा आधारित रहेर तयार पारिएको हो। सो प्रतिवेदनले अघिल्लो जनसंख्याको तुलनामा बालबालिकाको वार्षिक जनसंख्या वृद्धिदर –१.१ प्रतिशत (ऋणात्मक) भएको जनाएको छ।
कम बोल्ने र यस्ता नीतिगत कुरामा हम्मेसी यसरी स्पष्ट धारणा नराख्ने उनले असोज १ गते पार्टीको एउटा सानो कार्यक्रममा किन वा कुन बाध्यताले ध्येयपूर्वक यो कुरा भने होलान् ? त्यसमा एकछिन घोत्लिउंँ।
भर्खरै भारतीय सर्वोच्च अदालतले ताजमहल क्षेत्रमा निर्माणाधीन आग्र–जलेसरा सडक परियोजना विस्तारमा परेका २२८ वटा सार्वजनिक रुखको कटानी रोकिदिएको छ भने यी रुख अन्यत्र स्थानान्तरण गर्नु भनको छ।
संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन चार्टरमार्फत दोस्रो विश्व युद्धपछि विश्वमा शान्तिसुरक्षा कायम गर्ने र आर्थिक, सामाजिक र मानवीय समस्यामा सहयोग र सहकार्य गर्ने उद्देश्यबाट भएको हो ।
हामी किसान नै हो माटोसँग खेल्ने। माटो सुकाउने। माटो भिजाएर चिस्याउने। त्यही माटोलाई हिल्याएर लह–लह धान झुलाउने।
नेपाल सन् २०२६ नोभेम्बरमा अल्पविकसित राष्ट्र (एलडिसी) बाट उत्तीर्ण हुने अपेक्षा गरिएको छ।
बिहानको हिँडाइमा देश विकासबारे कुरा गर्दै थियौँ। त्यसै क्रममा मेरा एकजना मित्रले खिन्नभावले भने– खै के विकासको कुरा गर्नु, केही नगर्दा पनि हामीलाई त अख्तियारले बयान दिन बोलाएको छ। मैले उनको वाक्य पूरा हुन नपाउँदै सोधेँ–किन, के भयो र ? कुनै भ्रष्टाचारजन्य काम गरियो र ?
वृषबहादुरको निधनसँगै राउटे समुदायको जनसंख्या मुलुकमा अब एक सय ३४ मात्र रहेको छ।
सार्कोपेनिया एक गम्भीर समस्या हो जुन वृद्धावस्थामा मांसपेशीको मास र बलको घट्नासँग सम्बन्धित छ। यो अवस्था विशेष गरी वृद्ध व्यक्तिहरूमा प्रकट हुन्छ, जसले गर्दा उनीहरूको दैनिक गतिविधिहरूमा कठिनाइहरू देखा पर्न सक्छन्।
अहिले बाङ्लादेशमा, बाङ्लादेश र भारतबीच सन् २०१३ मा भएको प्रत्यर्पण सन्धिका आधारमा शेख हसिनालाई भारतबाट बाङ्लादेश प्रत्यर्पण गरिनुपर्ने माग सत्ताधारी र आमजनताबाट चर्कोरूपमा आएको छ।
नेपाली जनतालाई परिवर्तन, विकास र समृद्धिका अतिआकांक्षी आश्वासन बाँड्दै हिंसात्मकरूपमा चिनिएको माओवादी पार्टी, स्थापनादेखि नै सन्धि र विग्रहमध्ये विग्रहलाई बलियोसँग अँगालेको पार्टी हो।
नेपाली जनताले लामो सङ्घर्षमार्फत आफनो संविधान आफैँले बनाएको संविधान हो। राज्यको निर्देशक, सिद्धान्त भनेर वा राज्यका दायित्वहरु भनेर हाम्रो राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा परिवर्तनका लागि जे कुरा उल्लेख गरेका छौँ एकदमै महत्वपूर्ण छन्।
काठमाडौं उपत्यकाको ऐतिहासिक र सांस्कृतिक पर्व इन्द्रजात्रा नेवार समुदायको प्रमुख पर्वमा पर्छ।
नेपाल अहिले परिवर्तनको सङ्घारमा छ। महिलाका स्वतन्त्रता, अधिकार जस्ता कुरा देशको राजनीतिसँग जोडिएको हुन्छ।
शाब्दिक अर्थमा भन्ने हो आफैँले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ। प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नभन्दा मर्न सजिलो लागेर मानिसले आत्महत्या गर्छन्।
आधुनिक औषधिमूलोको विकासपछि उमेरका कारण निवृत्तिभरण पाएपछि पनि व्यक्ति लामो समयसम्म बाँचेका छन्। यसरी व्यक्ति दीर्घजीवी हुँदा सरकारी कोषबाट निवृत्तिभरणका लागि ठूलो रकम खर्चिनुपर्ने बाध्यताको मारमा विपन्न र सम्पन्न देश सबै प्रभावित भएका छन्।
सन् २०२३ जनवरी १ मा निर्माण पूर्ण भई औपचारिक उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै एक वर्ष १० महिना बितिसक्दा पनि अन्तर्राष्ट्रिय उड्डयन सञ्चालनबारे कुनै तयारी नथाल्दा पछिल्लो समय चिनियाँ पक्षले विमानस्थलमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्नेबारे चासो देखाउँदै आएको छ।