नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
११ पुस २०८२ शुक्रबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
  • #NPL-2
  • #सुसमाचार
विचार
विचार

अग्निपरीक्षामा राष्ट्रवादी धारका दल

जेन-जी युवाहरूको आन्दोलन एवं त्यसपछिको घटनाक्रम हठात र अप्रत्याशित थिएन।

कमल थापा २२ कार्तिक २०८२ शनिबार १० मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

मिलेनियल र जेन-जीको राजनीतिक मिलाप

फेरि एकपटक अल्पसंख्यक समुदायका हकअधिकारका पक्षमा आवाज उठाउने एक युवाले विश्व राजनीतिक परिदृश्यमा तहल्का मचाएका छन्।

नम्रता शर्मा २१ कार्तिक २०८२ शुक्रबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

कोपमा नेपालको सगरमाथा आह्वान

कोप ३० मानवजन्य विश्वव्यापी तापक्रम समायोजन औचित्यका लागि एक वार्ता उत्सव मात्र हुनेछैन।

शंकरमान सिंह २१ कार्तिक २०८२ शुक्रबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

यी जेन-जीजस्ता ती तन्नेरी

कर्म र निष्ठामा दत्तचित्त रुडी मार्कस पनि जेनजी नै हुन्। प्रकृतिको रहस्य खोतल्ने उनको लगाव, उत्साह, जाँगर, सबै उमेरकासित गर्ने हँसिमजाक, फुर्तिलो हिँडाइ के जेन-जीको जस्तो छैन र?

प्रा. दिनेशराज भुजु २० कार्तिक २०८२ बिहीबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

सम्भव छ विकासोन्मुख देशमा अर्को वित्तीय संकट?

इतिहासले देखाएको पाठ अर्को ठुलो वित्तीय संकट कहिले आउँछ भन्ने हो, आउँछ कि आउँदैन भन्ने होइन तर विश्वको ठुलो जनसंख्याका लागि मुख्य चिन्ता अमेरिका र युरोपबाट सिर्जना हुने यस्तो संकटले कस्तो असर पार्छ भन्ने देखिन्छ।

जयति घाेष २० कार्तिक २०८२ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

जेन-जी विद्रोहका सुरक्षा आयाम

आन्दोलन खालि क्षणिक असन्तोषको अभिव्यक्ति होइन, यो राज्य संयन्त्रको नीतिगत अस्पष्टता, संस्थागत कमजोरी र नागरिक–राज्य सम्बन्धमा देखिएको दुरीको परिणाम हो।

कमलसिंह बम १९ कार्तिक २०८२ बुधबार ८ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

भूराजनीतिमा किन विद्रोह हुँदैछ?

सन् २०१० डिसेम्बरमा ट्युनिसियाबाट सल्केको युवा विद्रोहको आगो सन् २०१२ सम्म इजिप्ट, लिबिया, यमन, सिरिया र बहराइनसम्म फैलियो।

डा. प्रेमराज सिलवाल १९ कार्तिक २०८२ बुधबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

जलवायु जागरण जमघट

बर्सेनि ४० बिलियन टनका दरले वायुमण्डलमा थुप्रिरहेको कार्बनका कारण पृथ्वीको तापमान वृद्धि हुँदा उत्सर्जन नै नगरेका साना टापु, गरिब र विकासशील देशले आज पर्यावरणीय विनाश र अर्थतन्त्र रोकावटजस्ता समस्या भोग्नु परिरहेको छ।

लोकबन्धु घिमिरे १८ कार्तिक २०८२ मंगलबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

विद्याको गृह प्रवेशमा अनुदार अभिभावक

भण्डारीले नयाँ प्लेटफर्म निर्माण गर्दै अगाडि बढ्दा एउटा आकर्षक संगठन निर्माण हुनसक्छ। तसर्थ उनलाई एमालेभन्दा बाहिर जाने परिस्थिति नबनाइयोस्। नेकपा एमाले नेतृत्वले उनीप्रति उदारता देखाउनैपर्छ।

प्रकाश थापा १८ कार्तिक २०८२ मंगलबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

सहज सुशीला शासन

व्यवस्था परिवर्तन भयो तर राज्य राज्यजस्तो भएन। पछिल्लो समय लोकतन्त्रको नाममा ‘नेतातन्त्र’ हाबी भयो। २० वर्षअघिको विस्तृत शान्ति सम्झौतादेखि अनगिन्ती प्रतिबद्धता कागजमा सीमित रहे।

चरण प्रसाई‌ं १७ कार्तिक २०८२ सोमबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

प्रतिनिधिसभा पुनःस्थापना नै वैधानिक विकल्प

संसद् विघटन गरेर चुनावमा जानुभन्दा संसद् पुनःस्थापना गरेर राष्ट्रिय सहमतिका आधारमा अहिलेसम्म परीक्षण नभएका जनताले आशा र भरोसा गरेका दलकै निर्वाचित सांसदको नेतृत्वमा चुनावमा जानु नै सर्वोत्तम विकल्प हो।

प्रकाश पोख्रेल १७ कार्तिक २०८२ सोमबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

इमानको अनुहार

मैले केपी शर्मा ओलीलाई सम्झिएँ, जसले हामीलाई जवाफ दिँदै भनेका थिए, ‘तपाईंहरूले बलिङ गरेको गर्‍यै गरेपछि कहिलेकाहीं हामीले पनि ब्याटिङ गर्नै पर्‍यो।’

गुणराज लुइँटेल १६ कार्तिक २०८२ आइतबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

जेन-जी आन्दोलन नोक्सानीको दायित्व

आज छिमेकी मुलुक भारत जाँदा सबैले नागरिकता लिएरै जानुपर्छ। नत्र प्रवेश निषेध हुन्छ। ती फरार कैदीले गर्ने नोक्सानीको जिम्मा कसले लिने?

वीरेन्द्रप्रसाद यादव १६ कार्तिक २०८२ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

युवा पुस्ता र नेपालको भविष्यः सवाल, सम्भावना र समाधानका केही मार्ग

युवाका समस्या र अवसरहरूको समाधानको मूलमन्त्र सुशासन नै हो।

रवीन्द्र लामिछाने १५ कार्तिक २०८२ शनिबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

संघीयता, सहिष्णुता र समाज

संस्कृति, परम्परा र समाज एकअर्काका परिपूरक हुन्। समाजको रीतिथिति त्यस समाजका बासिन्दाले अपनाएको संस्कृति र परम्परामै आधारित हुन्छ।

नम्रता शर्मा १४ कार्तिक २०८२ शुक्रबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

यातनागृह होइनन् स्कुल

नेपालको सामाजिक विविधताका कारण हरेक शैक्षिक संस्थामा फरकफरक पृष्ठभूमिका विद्यार्थी अध्ययन गर्छन्।

प्रेमनारायण भुसाल १४ कार्तिक २०८२ शुक्रबार ८ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

निर्वाचन नभए गोलमेच सम्मेलन

राष्ट्रको सामर्थ्यको कसीमा देश दिनदिनै शिथिल र कमजोर बन्दै गएको छ।

बद्रिनरसिंह केसी १३ कार्तिक २०८२ बिहीबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

तरकारीमा विषादी बिगबिगी

कृषि उत्पादन बढाउन किसानहरूले रासायनिक मल र कीटनाशकमा धेरै भर पर्न थालेका छन्।

डा. केदार कार्की १३ कार्तिक २०८२ बिहीबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

निर्वाचन निर्विकल्प

अहिले नेपालका स्वघोषित मिडिया विश्लेषकहरू स्पष्टतः दुई कित्तामा बाँडिएका छन्।

रेवतीप्रसाद भुसाल १२ कार्तिक २०८२ बुधबार ८ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

आन्दोलनपछिको त्रिभुवन विश्वविद्यालय

विगतका केही दशकदेखि नेपालमा व्याप्त मौलाउँदै गएको भ्रष्ट्राचार जेनजीको दुई दिनको आन्दोलनले तहसनहस पारिदिएको छ भने भ्रष्ट्राचारमा संलग्न विभिन्न पार्टीको सत्ता नै ढालिदिएको छ।

ज्ञानुराजा महर्जन १२ कार्तिक २०८२ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

विश्वविद्यालय सुधार्ने विधि

हाम्रा विश्वविद्यालयले अहिले नै मिलिकन पाउन सम्भव नहोला तर भएका प्राध्यापकमध्येबाट पदका लागि योग्य छान्न गाह्रो छैन।

डा.सुभाष पोखरेल ११ कार्तिक २०८२ मंगलबार ७ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

सम्झौता कि सङ्घर्ष ?

२०४६ सालको आन्दोलन सम्झौतामै टुंगिएको हो। २०५२ सालबाट सुरु भएको द्वन्द्व पनि २०६२ सालमा भएको १२ बुँदे सम्झौतामै टुङ्गियो। नेपालका मूलधारमा पुगेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रजस्ता पार्टी सम्झौतावादी भएकै कारण आज पनि अस्तित्वमा छन्।

कृष्णहरि भट्ट ११ कार्तिक २०८२ मंगलबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता

ध्वनि भनेको ब्रह्माण्डको मौलिक ऊर्जा हो, जसको प्रभाव हाम्रो शारीरिक, मानसिक, भावनात्मक, र आध्यात्मिक पक्षमा प्रत्यक्ष रूपमा देखिन्छ।

राजाराम पाण्डे १० कार्तिक २०८२ सोमबार १२ मिनेट पाठ
Facebook Twitter Linkedin
विचार

‘अक्टोबर क्रान्तिको परिणाम कोल्खोज र शोभ्खोज’

प्रथम विश्वयुद्धको त्रासदी, भोकमरीको पीडा र भूमि असमानताको अन्यायबिच जन्मिएको यो आन्दोलनले रुसी जनतालाई नयाँ आशा दिएको थियो।

प्रकाश थापा १० कार्तिक २०८२ सोमबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
विचारबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2025 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्