७ वैशाख २०८१ शुक्रबार
ओम बानियाँ


ओम बानियाँका लेखहरु :

नेताको सम्पत्ति

प्रधानमन्त्री हुँदा सुशील कोइरालाले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उहाँसँग ३ थान मोबाइलबाहेक अन्य कुनै चल/अचल सम्पत्ति नभएको उल्लेख थियो।

केशर: डिप्रेसनको औषधि

डिप्रेसन अहिलेको सबैभन्दा ठूलो मानसिक समस्या हो। यो मानसिक समस्याबाट विश्वका लगभग ३० करोड मानिस पीडित छन् भने वार्षिक १३२ खर्ब रूपैयाँभन्दा बढी रकम डिप्रेसन उपचारका नाममा खर्च भैरहेको छ।

सक्षम युवा अनुहारको खोजी

गणतन्त्र स्थापना भएपछि अन्तरिम संविधान २०६३ अनुसार ५ जना राजनीतिक व्यक्तित्वहरू नेपालको कार्यकारी प्रमुख हुने अवसर पाएः पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्राई र सुशील कोइराला। यी सबै नेता सम्बन्धित पार्टीका प्रभावशाली शीर्ष व्यक्तित्व थिए।

राजनीतिमा न्युरोमार्केटिङ

मानव मस्तिष्क विभिन्न अंगहरू मिलेर बनेको हुन्छ– सेरेब्रम, मेडुला, पोन्स, सेरेबेलम आदि। तर सबै किसिमका जनावरहरू जस्तै कुकुर, बिरालो, बाघ तथा छेपारोमा समेत मस्तिष्क हुन्छ। तर मानिस के कारणले गर्दा जनावरभन्दा अलग हुन्छ? मस्तिष्कमा विद्यमान कुन अंग वा अंगहरूका कारण ऊ जनावरभन्दा बढी चेतनशील र बुद्धिमान् हुन्छ? यी प्रश्नहरूको उचित जवाफ प्राप्त गर्न मस्तिष्कका तीन तहहरूका बारेमा जान्न आवश्यक हुन्छ।

गीता मनोचिकित्सा

गीता अर्थात् श्रीमद्भगवद्गीता विश्व प्रसिद्ध ग्रन्थ हो। महाभारतको मुटु हो। मानव जीवनको दर्पण हो। वेद र उपनिषद्को सार हो।

विश्वकै स्वस्थ, सुन्दर र सुखी मानिस

स्वस्थ र दीर्घायु रहनका लागि खानेकुरा त्यही खानुपर्छ, जुन आफ्नो आसपासका क्षेत्रहरूमा उत्पादन हुने गर्छन्। रासायनिक होइन, प्राङ्गारिक मल हालेको खेतबारीमा उब्जिएका सात्विक र सन्तुलित खाद्य पदार्थहरूको भोजन गर्नुपर्छ।

डिप्रेसनको ‘डर’

डिप्रेसनबारे समाजमा ठूलो भ्रम छ र त्यस्तो भ्रम छर्ने काम ठूला औषधि कम्पनीले गरिरहेका छन्। त्यसैले हिजोआज संसारभरि नै डिप्रेसनको हाउगुजी छ।

डिप्रेसन र यौन समस्या

जसरी डिप्रेसनले यौन समस्या पैदा गर्छ, त्यसरी नै यौन समस्याले डिप्रेसन लगायत मानसिक समस्या पैदा गर्छ। खोज्दै जाने हो भने डिप्रेसन लगायत अधिकांश मानसिक समस्याको जरो यौन समस्यामा गएर टुंगिन्छ।

बडादसैं ‘विज्ञान’

नेपालमा दुईपटक दसैं मनाइन्छ। चैतमा मनाइने दसैंलाई चैते दसैं तथा सानो दसैं भनिन्छ भने आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने दसैंलाई बडादसैं तथा विजयादशमी नामले सम्बोधन गरिन्छ। वास्तवमा नेपाली समाजमा बडादसैंको आफ्नै सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक महत्व छ।

डेँगीको डर

डेँगु (डेँगी) सम्बन्धमा हामीले सुन्दै आएको र विशेषज्ञहरूले भन्दै आएको जानकारी के हो भने डेँगु एकप्रकारको ज्वरो हो। यो ज्वरो एडिस जातका एजिप्टाइ र अल्बोपिक्टस पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने गर्छ। चर्को ज्वरो आउने, आ“खा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता यसका लक्षण हुन्। यसको संक्रमणले रगतमा पानीको मात्रा कम भई रक्तचाप कम हुन्छ।

सिकाइ समस्या

सबै बालबालिकाको रूप, रङ, शारीरिक बनावट तथा चालढाल एकनास हुँदैन। उनीहरूमा पढ्ने, लेख्ने तथा सिक्ने क्षमता पनि फरक–फरक हुन्छ। कसैले छिटो सिक्छन्, कसैले ढिलो। कुनै बालबालिकालाई त पढाइलेखाइ गर्न निकै गाह्रो पर्छ। पढाइलेखाइ सुरु गर्दा बालबालिकामा देखापर्ने समस्यालाई डायोग्नोस्टिक एन्ड स्टास्टिकल मेनुअल अप मेन्टल डिसअर्डर (डिएसएम)ले एक मानसिक समस्या, सिकाइ विकृति (लर्निङ डिसअर्डर) भनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्