कला राजनीतिमा कहिले सेतो हुन्छ, कहिले कालो हुन्छ! राजनीतिमा कहिले सेतो हुन्छ कहिले कालो हुन्छ,जालो राम्रै छ कोही भान्जा हुन्छ कोही सालो हुन्छ। डा. टंक पन्थ २६ पुस २०८१ शुक्रबार २ मिनेट पाठ Facebook Twitter Linkedin
कला नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैं! अपराध अनि विकृतिलाई पछार्न आओस् दसैँ,अत्याचारी र दुराचारीलाई झपार्न आओस् दसैँ। सत्यको जीत भएको इतिहास पढेका छौँ हामी, नेपालीको दयनीय अवस्था सपार्न आओस् दसैँ। डा. टंक पन्थ २८ आश्विन २०८१ सोमबार २ मिनेट पाठ Facebook Twitter Linkedin