२ पुस २०८२ बुधबार
image/svg+xml
भर्खरका समाचार

फरार कैदीबन्दी खोजी गरेर पक्राउ गर्न कार्यदल गठन

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते देशभरका कारागारबाट ठुलो संख्यामा कैदीबन्दी फरार भएका छन्। जसले नेपालको अन्तर्राष्ट्रिय छविमै नराम्रो असर परिरहेको छ।

अबैधरुपमा भित्राइएका ३ लाख बढी मुल्यको किबी बरामद

ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले भन्सार छली गरेका ल्याइएको ३ लाख १७ हजार ७५० रुपैयाँको किबी फेला पारिएको पारेको हो ।

झुम्का कारागारबाट भागेकामध्ये ८१६ कैदीबन्दी अझै समम्पर्कविहीन

बाहिरिएकामध्ये आफै आएका र पक्राउ गरी ल्याएका गरी ७५९ जनालाई फिर्ता ल्याइएको जेलर सुभाष लामिछानेले बताए ।

२५ किलो सुन तस्करी काण्डः १८ करोड बिगो मागदाबी गरिएका अभियुक्त धरौटीमा रिहा

२०७७ सालमा पर्साका तत्कालिन प्रहरी प्रमुख गंगा पन्त नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका ५ रेशमकोटीमा रहेको गणेश अपार्टमेन्टबाट छापामारी गरेर २५ किलो तीन सय ८३ ग्राम सुन बरामद गरेको थियो।

संसद् विघटन : कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

संसद् विघटन : कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

प्रतिनिधिसभा विघटनविरुद्ध न‍ेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
नागरिक २ पुस २०८२ १४:१३ बुधबार १ मिनेट पाठ
भर्खरका समाचार

फरार कैदीबन्दी खोजी गरेर पक्राउ गर्न कार्यदल गठन

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते देशभरका कारागारबाट ठुलो संख्यामा कैदीबन्दी फरार भएका छन्। जसले नेपालको अन्तर्राष्ट्रिय छविमै नराम्रो असर परिरहेको छ।

अबैधरुपमा भित्राइएका ३ लाख बढी मुल्यको किबी बरामद

ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले भन्सार छली गरेका ल्याइएको ३ लाख १७ हजार ७५० रुपैयाँको किबी फेला पारिएको पारेको हो ।

झुम्का कारागारबाट भागेकामध्ये ८१६ कैदीबन्दी अझै समम्पर्कविहीन

बाहिरिएकामध्ये आफै आएका र पक्राउ गरी ल्याएका गरी ७५९ जनालाई फिर्ता ल्याइएको जेलर सुभाष लामिछानेले बताए ।

२५ किलो सुन तस्करी काण्डः १८ करोड बिगो मागदाबी गरिएका अभियुक्त धरौटीमा रिहा

२०७७ सालमा पर्साका तत्कालिन प्रहरी प्रमुख गंगा पन्त नेतृत्वको टोलीले वीरगन्ज महानगरपालिका ५ रेशमकोटीमा रहेको गणेश अपार्टमेन्टबाट छापामारी गरेर २५ किलो तीन सय ८३ ग्राम सुन बरामद गरेको थियो।

सुदूरपश्चिम प्रदेश: १० लाख मुनिका योजना काटिए, उपभोक्ता समितिबाट काम नगराउने

यस्तै चालु आवमा अनुभव आदान–प्रदान तथा अन्तर प्रदेश भ्रमण, दिवस, समारोह, उत्सव मनाउने जस्ता कार्यक्रम कार्यान्वयन नगर्ने पनि निर्णय गरेको छ।

४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी नयाँ कानुन बन्दै

गृहमन्त्री रमेश लेखकले कानुनी र नीतिगत सुधारलाई प्राथमिकतामा राखेर ४७ वर्षपछि जग्गा प्राप्तिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न विधेयकलाई द्रुत गतिमा अघि बढाएका छन्।

जनमत-नागरिक उन्मुक्ति एकतामा रञ्जिताको 'ब्रेक'!

संरक्षक रेशम चौधरीले भनेअनुसार हो भने यसबेला नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता भइसक्नुपर्ने हो। चौधरीले चाँडै एकता हुन्छ भनेको महिनौं बितिसकेको छ। तर, अहिलेसम्म एकता हुन सकेको छैन।

‘तयारी पुगेको छैन, महाधिवेशन ०८२ को मङ्सिरभित्र हुँदैन’

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तयारी नपुगेकाले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औं महाधिवेशन नहुने बताएका छन्।

‘पानीका मुहान सुक्दै गएका छन्, अबको यात्रा सजिलो छैन’

खानेपानी, सरसफाई र ढल व्यवस्थापनको क्षेत्रमा खानेपानी मन्त्रालयले महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्।

उज्वेकिस्तान भ्रमण सकेर स्वदेश फर्किए सभामुख

भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलका राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य एसिया–प्रशान्त क्षेत्रीय दिगो विकास समितिमा र प्रतिनिधिसभा सदस्य सोविता गौतम स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएका छन्।

खेल

उमा कुङ्फुका पदक विजेता सम्मानित

भारतको पञ्जाबमा सम्पन्न प्रथम इन्डो/नेपाल अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा पदक जित्न सफल तार्केश्वर उमा कुङ्फुका खेलाडीलाई काभ्रेस्थली खेलकुद उपभोक्ता समितिले शनिबार नगदसहित सम्मान गरेको छ।

बराबरीमा रोकियो न्युक्यासल

न्युक्यासल युनाइटेड इङ्लिस प्रिमियर लिगमा शनिबार रेलिगेसन क्षेत्रबाट जोगिन संघर्ष गरिरहेको लिड्स युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको छ।

ए डिभिजन लिग : सातदोवाटोले एपीएफलाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोवाटो युथ क्लबले ससस्त्र प्रहरीको एपीएफ क्लवलाई हराएको छ।

त्रिभुवन आर्मी क्लबले चर्च ब्वाईज युनाईटेडलाई हरायो

शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाईज युनाईटेड क्लबलाई हराएको छ।

इलाममा रग्बी प्रतियोगिता आयोजना गरिने

नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता पाएसँगै इलाममा सम्भवतः पहिलो पटक यसको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ।

स्किब्स र इडेन ब्रिज क्वार्टरफाइनलमा

स्किब्स र इडेन ब्रिज एकेडेमी (इबिए) शुक्रबार छैटौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

रग्बी संघलाई विश्व रग्बीको पूर्ण सदस्यता

नेपाल रग्बी संघले विश्व रग्बीको पूर्ण सदस्यता प्राप्त गरेको छ। नेपाल रग्बी संघले शुक्रबार काठमाडौंमा एक उत्सव कार्यक्रम आयोजना गर्दै विश्व रग्बीबाट पूर्ण सदस्यता प्राप्त गरेको जनाएको हो।

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोस्रो बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।

भारतबाहिर विश्वकप खेलाउन पाकिस्तानको माग

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का प्रमुख नजाम सेठीले आफ्नो चिर प्रतिद्वन्द्वी भारतले सेप्टेम्बरका लागि तय एसिया कपमा सहभागी हुन अस्वीकार गरेमा एकदिवसीय विश्वकप पनि भारतभन्दा बाहिर खेलाउनुपर्नेे माग गरेका छन्।

महिलाको आर्थिक सशक्तीकरणको लागि ‘रिङ द बेल’ अभियान

नेपालमा महिला आर्थिक सशक्तीकरणको लागि ‘रिङ द बेल’ अभियान सुरु गरिएको छ। शुक्रबार घण्टी बजाएर अभियान सुरु गरिएको हो।

एक महिनामा आगलागीबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

एक महिनामा देशभर ५०१ आगलागीका घटना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन्।

ताप्लेजुङको फुलवारी चोकपुरमा आगलागी, करिब २ लाखको क्षति

प्रहरीका अनुसार उक्त ढुङ्गा, माटो र खरको छानो भएको एकतले कच्ची घरमा आगलागी भएको हो।

प्रधानमन्त्रीले प्रदान गरे राष्ट्रिय प्रतिभा पुरस्कार

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् ।

बबईमा स्वचालित क्यामेरा

कर्णाली प्रदेश प्रवेश गर्ने प्रमुख नाका बबईमा कर्णाली प्रदेश सरकारले अत्याधुनिक स्वचालित सिसी क्यामेरा जडान गरेको छ ।

वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला

समाचारको सारांशयहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन्। मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रुख हटाएर खाली भएको ठाउँमा उनीहरूले खेती गरेका हुन्।

ग्राहक विशेष

साढे नौ अर्ब बढीको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा झण्डै साढे नौ अर्ब रूपैयाँ बढीको बिजुली भारत निर्यात गरेको छ।

वीरगञ्जस्थित सुक्खा बन्दरगाहको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन

पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रहेको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन अवस्थामा छ।

पहिलो त्रैमासमा सरकार ४६ अर्ब घाटामा

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा आम्दानीभन्दा ४५ अर्ब ९४ करोड रूपैयाँ बढी खर्च गरेको छ।