१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
प्रा.डा. बद्रीविशाल पोखरेल


प्रा.डा. बद्रीविशाल पोखरेलका लेखहरु :

लड्डुको करामत

आज टंकप्रसाद आचार्य र रामहरि शर्मा त हराए हराए। उता पुष्पलाल जसले कहिल्यै पनि सुख पाएनन्। केशरजंग रायमाझीले आफ्नो धन उडाए तर कहिल्यै सुख पाएनन्। अर्का धनाढ्यका सन्तान विष्णुबहादुर मानन्धरले काम र त्याग गर्दा अनि साम्यवादी विचारधारामा लाग्दा आफ्नो सम्पन्नतालाई कहिल्यै पनि ख्याल गरेनन्।

खहरे खोला: हाम्रो भाग्य

बाढीले हामीलाई मात्र बर्बाद गरेको छैन। भारतसमेतलाई सालसालै धेरै नोक्सान पुर्‍याइरहेको छ। बुँद बुँदले बाढी ल्याउँछ भने सो पानीको बुँदलाई खहरे खोलाको माध्यमबाट पोखरी वा जलाशयमा जम्मा गरे बाढीबाट हुने नोक्सानीबाट पनि बाँचिन्छ।

मेची–काली अभियानको सान्दर्भिकता

जुन पार्टी जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने मान्यता राख्छ, त्यो पार्टीले तराई, मधेस, पहाड र हिमालका जनताको अपमान गर्छ भन्ने कुरा सत्य सावित हुँदैन । अझ केपी ओलीले एक कार्यक्रममा संस्कृत वाङ्मयको सुप्रसिद्ध उक्ति ‘सर्वेभवन्तु सुखिन’को राजनीतिक व्याख्या गरेका थिए। उनले कुनै खास वर्ग र समुदाय आधारित पार्टीले पार्टीगत राजनीति गरे पनि राजकीय नेतृत्वमा पुग्दा आमजनताको हितको कुरालाई सर्वोपरि राख्नुपर्ने कुरा गरेका थिए।

नेपाल एकीकरणको मनोविज्ञान

सामाजिक मनोविज्ञानअनुसार कुशल नेतृत्व गर्ने राजकीय र राजनीतिक नेताहरू नै राजनेता बन्न सक्छन्। यस्तै मनोविज्ञानका आधारमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको प्रमुख नेतृत्व कुशलतापूर्वक सम्हालेको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्