बाँस: गाउँको सम्पदा, राष्ट्रिय समृद्धि
विश्व बाँस संगठनको पहलमा सन् २००९ देखि हरेक वर्ष १८ सेप्टेम्बरमा विश्व बाँस दिवस मनाइँदै आएको छ।

विश्व बाँस संगठनको पहलमा सन् २००९ देखि हरेक वर्ष १८ सेप्टेम्बरमा विश्व बाँस दिवस मनाइँदै आएको छ।
कुमारीले मलाई अँगालो हालेर धुरुधुरु रोइन्। त्यो रोदनमा तीजमा माइती गएर फर्किएको भावुकता मात्र थिएन।
उसले त्यो औषधि किन प्रयोग गरिन्छ, त्यसको प्रतिकूल असर के हुन सक्छ, कसलाई प्रयोग गर्न मिल्छ र कसलाई मिल्दैन भन्ने कुरा नबताएको हुन सक्छ।
रसुवाबाढीले बगाएका रसुवा वेत्रावतीका ६ वर्षीय बालक आरुष तामाङ र ८ वर्षीय ज्वेल घलेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
नेपालमा हरेक वर्ष साउन २५ गते राष्ट्रिय भूसंरक्षण दिवस मनाइन्छ।
नेपाली साहित्यमा आफ्ना चर्चित तथा पाठकमाझ अत्यधिक लोकप्रिय उपन्यासहरू ‘ऐलानी’ र मदन पुरस्कार विजेता उपन्यास ‘ऐँठन’मार्फत विशिष्ट पहिचान बनाइसकेका लेखक विवेक ओझाको यो पहिलो कथासंग्रह हो।
देशमा २०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा बढी फस्टाएको क्षेत्रका रूपमा पत्रकारितालाई लिइन्थ्यो।
त्यतिबेला एउटा कठिन प्रश्न उठ्छ- के यस्तो अवस्थामा व्यक्तिलाई सम्मानपूर्वक मृत्यु रोज्ने अधिकार हुनुपर्छ ?
म जन्मिनुभन्दा धेरै पहिले मेरा पिताजी लक्ष्मीप्रसाद र माताजी पद्मकुमारीले सानो बिरुवा रोप्नुभएको थियो। त्यतिबेला बोहोरीको विरुवा ख्याउटे टिठलाग्दो थियो होला।
अष्ट्रेलियालाई कर्मथलो बनाएर प्राध्यापन पेसामा आबद्ध नेपाली योगी आचार्य राजन शर्माको यो वर्ष नेपाल आउनुको मुख्य उद्देश्य थियो, कैलाश मानसरोवर पुगेर अन्तर्राष्ट्रिय योग दिवस मनाउनु र यहाँका साधकहरूबीच योग तथा ध्यान कार्यक्रम सम्पन्न गर्नु।
आज म तिम्रो किनारामा उभिएर आफ्नै मनलाई सोध्छु, ‘ यदि नदीहरू आफ्नो यात्रा नरोकी, सदियौँदेखि बग्न सक्छन् भने मानिस किन सानातिना दुःखमा आफ्नो आशा र भरोसा हराउँछ?’
तर याद गर्नुस्, हतार हतारमा बाँचेको मान्छेले - बाँचेको छु भनेर थाहा पाउन लामो फुर्सद निकाल्नुपर्छ।
काठमाडौं बालाजु तारकेश्वरका ४२ वर्षीय कुमार थापाले गत शुक्रबार ४२ वर्षीया पत्नी ईश्वरी भुजेलको हत्या गरे। आपसी सम्बन्ध बिग्रिएपछि उनले पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो। हिमाल, पहाड, तराई, नदी, वन, जैविक विविधता र मौलिक संस्कृतिले विश्वसामु नेपालको छुट्टै चिनारी बनेको छ।
देशभरका जटिल प्रकृतिका बिरामीको प्रमुख भरोसा मानिने त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा ‘एक बेड, एक बिरामी’ नीति लागू भएपछि शय्या अभावमा धेरै बिरामी उपचार नपाई फर्किन बाध्य भएका छन्।
