अर्थमन्त्री खनाल र जापानका राजदूतबिच भेट
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेट भएको छ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गर्ने कार्य सुरु गरिएको छ।
सिपाडोल बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समिति उपसमिति १ बाट जगाती प्रहरी वृत्त भक्तपुरलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
फेब्रुअरी २०२२ मा सुरु भएको पूर्ण आक्रमणपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी नेतृत्वमा भइरहेको शान्ति प्रयासलाई अस्वीकार गर्दै आएका छन्।

प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई लिएर रोष पोखेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (माओवादी केन्द्र) को वन, वातावरण तथा जलवायु विभागले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद तय भएकामा स्वागत गर्दै कार्यक्रमहरू सहमतीय आधारमा साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताएका छन्।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो कार्यकालमा शिक्षकका समस्यालाई समाधान गर्न पारदर्शी नीति र निर्देशिका ल्याएको दाबी गरेकी छन्।
तीनकुनेमा प्रहरीद्वारा तीन राउन्ड हवाइ फायर
तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हवाइ फायर गरेको छ।
आगो निभाउन पुगेको दमकलमाथि ढुंगा प्रहार
प्रदर्शनकारीहरूले स्थानीयको एक घरमा आगो लगाएपछि निभाउन पुगेको दमकलमाथि पनि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्।
तीनकुनेमा राजावादीले लगाए स्थानीयको घरमै आगो
काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घरमै आगो लगाइदिएका छन्।
तीनकुनेमा राजावादीले गरे स्थानीयको घर तोडफोड
काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घर तोडफोड गरेका छन्।
प्रहरीको घेरामा दुर्गा प्रसाई
राजावादी समूहको आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं प्रहरीको घेरामा छन्।
राजावादीहरूले हाने प्रहरीलाई ढुङ्गा, तीनकुने क्षेत्र तनावग्रस्त
राजावादी समूहले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको छ। त्यसभन्दा अगाडि प्रहरीले पाँच राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।
युवा सङ्घको महाधिवेशनको मिति तोकियो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ महाधिवेशनको मिति तोकिएको छ।