२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

आगो निभाउन पुगेको दमकलमाथि ढुंगा प्रहार

प्रदर्शनकारीहरूले स्थानीयको एक घरमा आगो लगाएपछि निभाउन पुगेको दमकलमाथि पनि  प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्।

यसअघि, प्रहरीसँगको झडपपछि प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए। आगो बिस्तारै दन्किन थालेपछि दमकल परिचालन गरिएको थियो।

हाल प्रदर्शनकारीहरूले लगातार अवरोध गर्दै ढुंगा प्रहार गरिरहेका छन्।

प्रकाशित: १५ चैत्र २०८१ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App