९ चैत्र २०८२ सोमबार
image/svg+xml
बद्रीप्रसाद दाहाल


बद्रीप्रसाद दाहालका लेखहरु :

मेरो छातीमा टेकेर मायाको गहिराइ सोध्नुहुन्छ!

भन्नुस् न हजुर किन सधैं मेरो कमाइ सोध्नुहुन्छ, मेरो छातीमा टेकेर मायाको गहिराइ सोध्नुहुन्छ। जसलाई आफ्नै प्रगतिको आयतन थाहा नै हुँदैन, फेरि पनि किन मेरो जिन्दगीको उचाइ सोध्नुहुन्छ।

जिउँदोमा रुवाएर पछि गर्ने दानकाे के काम!

सर्वाङ्ग नाङ्गिएपछि देखाउने सानकाे के काम, जिउँदोमा रुवाएर पछि गर्ने दानकाे के काम

दुःखी भएर बलिरहेको दियो

हामी कोरामा बस्यौं। कोठा चकमन्न थियो। एउटा कुनामा आमाको हाँसिरहेको तस्विर थियो। तस्विर अगाडि एउटा दियो दुःखी भएर बलिरहेको थियो।

मनमा फुलेको फूल अर्कैले चुँडाउँदा!

कल्पनाको बाढी उर्लेर डगमगाउँदा, कोमल मेरो हृदयको बाँध फुटाउँदा, स्तब्धताले गर्धन रेट्नु रेट्यो साथी, मनमा फुलेको फूल अर्कैले चुँडाउँदा।

अदालत पनि आज अदालत जस्तो रहेन!

अदालत पनि आज अदालत जस्तो रहेन,नागरिकको यो देशमा कुनै इज्जत रहेन। भ्रष्ट र पापीहरुले देश नै कब्जा गरेपछि त,असल र आदर्श मान्छेको कुनै जरुरत रहेन।

गिर्दो मनोबलबीच शिक्षा प्रणाली

२१ औं शताब्दीको प्रारम्भदेखि सूचना प्रविधिको क्षेत्रमा भएका केही अभूतपूर्व आविष्कारहरूका कारण संसार चौथो औद्योगिक क्रान्तिमा प्रवेश गरेको छ।

भुल्दैछन् लोकजन सँगिनी र बालन

लोकसाहित्यका विविध विधामध्ये लोकगीतको विशिष्टता छुट्टै छ। सौन्दर्य, शृङ्गार, सुखदुःख, उत्साह र भावलाई सरल ढंगबाट स्वरको लहरीमा पोखिने गीतहरूले लोकगीतको संज्ञा पाउँछन्।

फोन नं. १०० !

किशोरी पीडामा थिई, उसको तन्नासम्म रगतले रातै बनेको थियो। टोकरीमा राखिएका औषधिहरू गर्भपतन गराउन प्रयोग हुने कुरा उसलाई थाहा नहुने कुरै भएन!

घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन!

घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन,फूलअक्षता थाली बोकी दु:ख पाउनु पर्दैन। वृद्ध आश्रममा वृद्धा बाबाआमा नराखिदिनु,राम सीता खुशी हुन्छन् भजन गाउनु पर्दैन।

समय एकाएक टक्क अड्यो!

समय एकाएक टक्क अड्यो, मुटुको ढुकढुकी बेस्सरी बढ्यो। मौसमले हो कि तिम्रो साथले,नपिए नि मनभित्र नशा चढ्यो।

नयाँ हुन अथवा पुराना लक्ष्य एउटै हो देश लुट्ने !

कहिले फुट्ने कहिले जुट्ने,कहिले जुट्ने कहिले फुट्ने। नयाँ हुन अथवा पुराना, लक्ष्य एउटै हो देश लुट्ने।

औंसीको गर्भमा सूर्य

सर्जक÷समीक्षक अनिता कोइराला नेपाली आख्यानमा ‘उज्यालो औँसी’मार्फत् उदाएकी छन्। कोइरालाकृत औपन्यासिक कृति पढ्दै जाँदा पात्र महत्त्वपूर्ण देखिए पनि त्यसलाई विषयले उछिनेको छ।

विपत् व्यवस्थापनमा खै तयारी ?

बर्खा सुरु भएको डेढ महिना भयो। देशभर बाढीपहिरोमा परी झन्डै एक सय ३१ जना व्यक्तिहरूको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी मान्छेहरू बेपत्ता भएका छन्, एक सय ४३ जना घाइते छन्।

कोभिड–१९ को दीर्घ असरले रोगबारे के खुलासा गर्दै छ?

सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्