२३ आश्विन २०८२ बिहीबार
image/svg+xml ३:२५ पूर्वाह्न
नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

ओपनर कुशल भुर्तेलको सानदार अर्धशतक र बलरहरूको अनुशासित प्रदर्शनको मद्दतमा नेपालले आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ।
नागरिक २२ आश्विन २०८२ २३:५८ बुधबार २ मिनेट पाठ
भर्खरका समाचार

शुक्लाफाँटाका घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि

शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ।

वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी

वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ।

डेंगी सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु

डेंगी सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ।

राप्रपा नेताहरूले भेटे सुवेदी र मगर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरूले नेताद्वय नवराज सुवेदी र बलाराम घर्तीमगरलाई भेटेका छन्।

शिक्षकका माग सम्बोधन गर्न माओवादीले सक्दो प्रयास गरिरहेको छ: दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताएका छन्।

घर–घरमा स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य हो: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्।

ओलीको नजरमा रञ्जित रे- अहङ्कारी र सङ्कीर्ण मनका मान्छे

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालका लाग पूर्वभारतीय राजदूत रञ्जित रेको कटाक्ष गरेका छन्।

‘शेरबहादुरजीले सरकार ढल्दैन भनिदिएपछि विचराहरू पुर्पुरो समाउँदै थचक्कै बसे’

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला फैलाउनेहरू नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको जवाफले थचक्क बसेको टिप्पणी गरेका छन्।

बर्दियाको भादा नदीमा डुबेर बेपत्ता सृजनको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

वैशाख १० गते बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।

विष सेवनबाट गम्भीर बनेकी आमाको पनि मृत्यु

सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरीसहित गहुँमा प्रयोग गरिने सल्फास नामको विषादी सेवन गरेकी थिइन्। सोही दिन उनको ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो।

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन्। १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए।

निद कुपोषणबाट उम्कने उपाय

संसारभर सुत्ने अवधि घट्दै गइरहेको छ। वैज्ञानिकहरूले सन् १९६७ देखि २०२२ सम्मको लामो अवधिमा ५४ वटा सुताइ अध्ययनलाई आधार बनाई घट्दो सुताइ अवधिका बेफाइदामाथि अनुसन्धान गरेका हुन्।

ग्वार्को फ्लाईओभरमा डेढ महिनाभित्र गाडी गुड्ने

नेपालमै पहिलो पटक प्रयोगमा आउन लागेको ग्वार्को फ्लाई ओभर (ओभर पास)मा यही जेठ मसान्तभित्रै गाडी कु्द्ने भएका छन्।

सिंजा महोत्सवकाे उद्घाटन गर्न सिंजा आइपुगिन् उपसभामुख इन्दिरा

खस भाषा र सभ्यता जननि सिंजामा 'सिंजा महोत्सव २०८२' हुने भएको छ। महोत्सवको उद्घाटन प्रतिनिधित्व सभाका उपसभामुख इन्दिरा राना (मगर) तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले गर्ने छन्।

आज विश्व औलो दिवस, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

आज विश्व औलो दिवस हो। यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ।

ग्राहक विशेष

कोकाकोला नेपालको ‘ड्रिंक एन्ड विन’ योजना

कोकाकोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एन्ड विन’ अभियान सार्वजनिक गरेको छ।

विश्व बैंक र मुद्रा कोष बैठकका लागि अमेरिका उडे अर्थमन्त्री

चार सदस्यीय छरितो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान २ः१५ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसिका लागि उडेका हुन्।

खेल

गल्फ क्लब संरक्षण गर्न मन्त्रीलाई आग्रह

रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) ले नेपालकै पुरानो गल्फ क्लबका रूपमा रहेको आफ्नो संस्था संरक्षणका लागि सहयोग गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई आग्रह गरेको छ।

आइपिएल अक्सन आज, परेनन् आशा गरिएका नेपाली खेलाडी

बीसीसीआईले अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा कुनै पनि नेपाली खेलाडीको नाम समावेश छैन।

आज आइपीएल खेलाडीहरूको लिलाम बढाबढ, को–को छन् लिलामीमा?

संयुक्त अरब इमिरेट्स (दुबई) मा आज हुने अक्सनमा विश्वभरका ३३० जना खेलाडी सहभागी हुँदैछन्

नेपाल सुपर लिगः आज सर्पोटिङ्ग इलाम र ललितपुर भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ।