मधेसी पालिकामा दलितको हैसियत
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसा तीन हजार १३ जना छ। यो भनेको कुल जनसङ्ख्याको १३.७३ प्रतिशत हो।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसा तीन हजार १३ जना छ। यो भनेको कुल जनसङ्ख्याको १३.७३ प्रतिशत हो।
पुलिसलाई देख्नेबित्तिकै दुई हात उठाएर आत्मसमर्पण गर्नू भनेर हामीलाई सिकाइएको थियो। हामी सोहीअनुरूप सरेन्डर भयौँ। बल्ल हामी गन्तव्य पुग्यौँ भनी लामो सास फे¥यौँ।
सदाझैं यसपाली पनि नोभेम्बर २५ तारिख (जसलाई संसारभर महिला हिंसाविरुद्धको दिवस भनेर चिनिँदै आएको छ) मा विभिन्न कार्यक्रम हुनेछन् र महिला हिंसाविरुद्ध प्रतिबद्धता जनाइनेछ।
हाम्रो जस्तो पितृसत्तात्मक सामाजिक, सांस्कृतिक संरचनायुक्त समाजमा खासगरी महिला स्वतन्त्रतालाई खरिद गर्न धेरै नियम बनाइन्छन् र महिलामाथि नै थोपरिन्छन्।
अम्बेडकर पार्कमा राजा सल्हेसको योगदानलाई पनि सम्मानस्वरूप समेटिदै उनको प्रतिमा पनि स्थापना गरिने योजना छ। राजा सल्हेस तराई/मधेसमा रहेका दुसाध (पासवान) जातिसँग सम्बद्ध ऐतिहासिक व्यक्तित्व हुन् जसको स्मरणमा सल्हेस फूलबारी प्रख्यात छ।
नेपाल अहिले परिवर्तनको सङ्घारमा छ। महिलाका स्वतन्त्रता, अधिकार जस्ता कुरा देशको राजनीतिसँग जोडिएको हुन्छ।
दश महिना लगाएर भर्खरै अमेरिका प्रवेश गरेका रुकुम पूर्वका एक युवाले चारजना नेपाली क्यालिफोर्नियाको जेलमा रहेका र उनीहरूलाई हजुरमार्फत केही सहयोग गर्न सकिन्छ कि ? भनेर एक प्रकारको आशा र अपेक्षा राखेर सोधेका थिए।
कुनै एक व्यक्तिदेखि परिवार हुँदै कुनै सङ्गठित निकाय र मुलुकसम्म सुव्यवस्थितरूपले सञ्चालन गर्न बजेट आवश्यक पर्छ। एकातिर स्रोतको पहिचान, त्यसको सही सदुपयोग र उचित व्यवस्थापन जरुरी हुन्छ भने अर्कोतिर व्यय मात्रले पनि काम सफल हुन्छ नै भन्ने हुँदैन।
उनलाई मेरो त्यस्तो किसिमको प्रश्नले नराम्रो लाग्न सक्ला भने सोच्थेँ। तर आज बिहानै उनीसँग कुरा गर्न पाउँदा भने एकप्रकारले बेचैन भएको मेरो मन ढुक्क भयो। जे/जसरी भए तापनि सुरक्षित र जीवितै अमेरिका छिर्न सफल भएछन् भन्ने लाग्यो।
जुलाई ३० लाई संयुक्त राष्ट्र संघले मानव बेचबिखन अन्त्यका लागि काम गर्ने दिवसका रूपमा घोषणा गरेको छ।
म अहिले अमेरिकाको न्युयोर्कमा छु। साँच्चै भन्नु पर्दा मलाई यो सहरको सबैभन्दा राम्रो र बस्नलायक ठाउँ कुइन्स लाग्छ।
हाम्रो देश मानवीय संकटको उच्च जोखिममा रहेको देश हो। बाढी, पहिरो, भुइँचालो, आगो, शीतलहर, हुरीबतास, असिना पानी, चट्याङ, अहिले विस्तारै बढ्दै गएको वन्यजन्तुको आतङ्कदेखि लिएर महिलामाथि हुने हिंसा, राजनीतिक द्वन्द्व जस्ता अवस्था र कार्यहरू हाम्रो देशमा रहेका मानवीय संकटका रूप हुन्।
आफू गैरकानुनी भइसकेको स्थिति, घरमा झुटो बोलेर आएको, ऋण लिएको इत्यादि कारणले अब मसँग उसले भनेको मान्नुको अर्को कुनै विकल्प थिएन। मेरो जस्तै स्थिति त्यो गाडीमा रहेका अरू नेपालीको पनि थियो। दुई तीनजना अरू देशका पनि थिए।
मुसहरूको टोलमा ४५ घर छन्, सबै पासवान समुदायका। ती सबैले अरूको जमिन कमाएर जीविका चलाउँथे। यतिबेला पूरै किसानको जमिन खोसिएकाले गाउँभर रुवाबासी नै चलेको छ, ठूलै शोक आइलागे जसरी।
स्वास्थ्य अधिकारको मागसँगै पहिलो गणतन्त्र प्राप्तिको हर्षोल्लास का साथ महिलाहरूद्वारा बानेश्वरमा यो दिवस मनाएको स्मृतिपटलमा अझै ताजा छ।